• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ३. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. खुट्टाले लेखेर ३.४० जिपिए

  • ७. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भाग समेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको विरोध शुरू भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ ।

    Advertisement

    भारतको सत्तारुढ दल भाजपाका नेताहरूले उक्त मुरल नक्साका तस्विरहरू सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन् । उक्त भित्तेचित्रमा अंकित भौगोलिक पहिचानमा नेपालको कपिलवस्तु र लुम्बिनी समावेश गरिएकोप्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, एमाले नेता ठाकुर गैरेलगायतले उक्त विषयप्रति चासो व्यक्त गरेका छन् ।

    भट्टराईले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैं उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउन सक्ने बताएका छन्। उनले लेखेका छन्– ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ ।’

    उक्त विषयमा संसद्को पूर्वाधार समितिको बैठकमा समेत छलफल चलेको छ । समितिका सदस्यहरूले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखिएको विषयप्रति ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री बस्नेतले यस विषयमा जानकारी भएको भन्दै सरकारले नोटिस गरेको बताए।

    उता, प्राध्यापाक कृष्ण पोखरेलले पनि यस विषयमा आपत्ति जनाउँदै लेखेका छन्– ‘अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राख्नु भनेको सरासर कार्टोग्राफिक एग्रेसन हो । यसको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

    नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा यस विषयमा कुरा उठ्नुपर्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ३.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation