• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ५. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ६. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ७. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ८. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ९. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

जनताले गठबन्धनलाई पत्याउने कुनै आधार छैन : बिष्णु पौडेल


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेसंग विचार, दृष्टिकोण, नीति कार्यक्रमसहित जनता सामु जाँदा गठबन्धनसंग जनता सामु जाने कुनै आधार नभएको बताएका छन् ।
    एमाले बिचार, दृष्टिकोण र त्यसका आधारमा तयार भएको घोषणा पत्र लिएर निर्वाचनामा होमिइसकेको छ, तर सत्ता गठबन्धनसंग न बिचार छ न नीति छ न कार्यक्रम छ न दृष्टिकोण छ न निर्वाचनमा जान घोषणा पत्र छ यस्तो अवस्थामा उसलाई जनता सामु जान समेत अप्ठेरो परिरहेको छ, पौडेलले भने।
    सत्ता गठबन्धनसंग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएको जनताले पत्याउने कुनै आधार नभएको उनकाे दावी छ ।
    हामीले आगामी सरकारको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाएर निर्वाचनमा लागेका छौं तर गठबन्धनलाई सोध्यो भने उनीहरुले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन्, उनले थपे।
    हामीले अवको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुन्छ भनेर निर्णयका साथ जनता सामु मत माग्न थालिसकेको छौं तर गठबन्धनले अवको प्रधानमन्त्री को हो भनेर सोध्यो भने जवाफ दिन सक्छ ? नेकपा एमाले लुम्विनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन गर्दै पौडेलले भने।
    चुनावमा गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरुले यी बिषयहरु जनता सामु प्रष्ट पार्नुपर्ने बताए।

    Advertisement

    सत्तागठबन्धन केवल बाडेर खाने दाउमा देखिएको बताउदै नेकपा एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश बिरोधी गतिबिधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरुलाई समेट्न नेतृत्वलाई पाैडेलले निर्देशन दिए।
    प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न परिषद बैठकको उदघाटन सत्र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संचालन तथा दुर्गा थारुको स्वागतमा सम्पन्न भएको थियो।
    बैठकमा प्रदेश सल्लाहकार परिषद सदस्यमा मनोनित तथा प्रदेश संगठन कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।
    प्रदेश सल्लाहकार परिषद अध्यक्षमा डाक्टर मुरारि
    यसैबीच प्रदेश सल्लाहकार परिषद बैठकले रुपन्देहीका डा. मुरारि पराजुलीलाई अध्यक्ष, बांकेका लुट बहादुर रावतलाई उपाध्यक्ष र रुपन्देहीका गोपाल प्रसाद अधिकारीलाई सचिवको जिम्मेवारी दिएको छ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation