• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्रेस सेन्टर बागलुङको बैठक : यस्ता छन् निर्णयहरु


  •   बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
  • बागलुङ। प्रेस सेन्टर नेपाल बागलुङले स्मारिका प्रकाशन गर्ने भएको छ । सेन्टरले जिल्लामा शाखा स्थापना भएपछि हालसम्म गरेका प्रगति विवरणहरु समेटेर स्मारिका प्रकाशन गर्ने निर्णय गरेको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

    Advertisement

    सेन्टरको बुधबार बागलुङमा सम्पन्न बैठकले संगठनको कार्य सम्पादन सहज र व्यवस्थित बनाउन सदरमुकाम बागलुङ बजारमा सेन्टरको शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए ।

    त्यस्तै संगठनको गत वर्ष कात्तिकमा सम्पन्न ५ औं जिल्ला सम्मेलनमा घोषणा भएको १/१ लाख अक्षयकोषको पुरस्कार रकमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने र संगठनको आगामी साधारण सभा वा स्थापना दिवसमा जिल्लामा कृयाशिल २ जना पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरिएको उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिए ।

    उनले पत्रकारिताको विकास र स्तरवृद्वि गर्ने उद्येश्यले जिल्ला स्थित पालिकाहरु सँगको समन्वयमा छिट्टै पत्रकारिता तालिम सञ्चालन गरिने बताए । त्यस्तै सेन्टरमा आवद्व पत्रकारहरुलाई प्रशिक्षण, गोष्ठी सञ्चालन गर्ने तयारी गरिएको उल्लेख गरे ।

    सो अवसरमा प्रेस सेन्टर नेपाल बागलुङको विभिन्न जिम्मेवारीमा रहेका राजु खडका बागलुङ नगरपालिकाको नगर उप्रमुख, राज बहादुर थापा गलकोट नगरपालिका वडा नं ७ को वडा अध्यक्ष, कृष्ण सापकोटा बागलुङ नगरपालिका वडा नं ६ को वडा सदस्य र गंगा चोखाल गलकोट नगरपालिका वडा नं ६ को वडा सदस्यमा गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित भएकोमा संगठनले बधाई ज्ञापन गरेको छ ।

    सेन्टरले “पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी, जनपक्षीय र व्यवसायिक पत्रकारको हक हित र अधिकारको निमित्त काम गर्दै आईरहेको छ । संगठन सामाजिक उत्तरदायित्व सहित बागलुङमा कृयाशिल रहेको छ ।

    बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation