• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

प्रेस चाैतारी दाङको चुनावी समीक्षा बैठक सम्पन्न


  •   बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
  • दाङ । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावी समीक्षा बुधवार घोराहीमा सम्पन्न गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका खेल्न सफल भएको भन्दै निर्वाचनमा खट्ने सबै सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    Advertisement

    बैठकले नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्तालाई तत्काल पूर्व जिम्मेवारीमा बसेर काम गर्ने वातावरण निर्माण गर्न रेडियो राप्ती सञ्चालक समितिको ध्यानाकर्षण गराउने र लामो समयदेखि रोकिएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले जानकारी दिनुभयो ।

    बैठकले नेकपा एमालेले जितेका पालिकामा सञ्चारक्षेत्रबाट सहजिकरण गर्ने व्यक्तिका लागि पार्टीका जिल्ला पदाधिकारी, पालिका प्रमुख र उपप्रमुखसँग समन्वय गरेर संगठनले सिफारिस गर्ने निर्णय समेत गरेको छ । राजनीतिक नियुक्ति लिने सदस्यले संगठनमा १० प्रतिशत लेवि बुझाउने निर्णय समेत बैठकले गरेको छ ।

    त्यसैगरी प्रत्येक महिनाको अन्तिम शनिवार बैठक बस्ने र त्यसलाई घुम्ती बैठकमा रुपान्तरण गर्ने निर्णय गरेको छ । जेठ २८ गते राप्ती गाउँपालिमा चौतारी दाङको बैठक बस्ने र सो दिन देउखुरी क्षेत्रका पालिकाबाट नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गर्ने निर्णय समेत चौतारीले गरेको छ ।

    चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम् नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी सचिव मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुषाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य शरद अधिकारी, संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन चौधरीले स‌ंगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक निर्णयका साथ अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।

    बैठकमा संगठनका लुम्बिनी प्रदेश सह इन्चार्ज टीका बस्नेत, केन्द्रीय सदस्य गणेश आचार्य, सन्तोष दहित, रीता लामा, सन्तोष गुप्ता, नेकपा एमाले चौतारी विभाग प्रमुख संगीत बस्याल, चौतारी लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष ओपेन्द्र बस्नेत, सदस्य विमला घर्ती, ओमप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, चौतारी दाङका सल्लाहकार जे.एन. सागर, उपाध्यक्ष सुधासुमन ढकाल र चौतारी सदस्य निमुसंगम घर्ती लगायतले धारणा राख्नुभएको थियो ।

     

    बुधबार, जेठ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • २.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ४.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ६.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ७.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ८.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation