• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

राप्रपा अध्यक्ष एमालेमा समाहित


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • प्यार अलि खान,रुपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ (ख) का अध्यक्ष रियाजुद्धिन खान नेकपा एमालेमा प्रवेश गरेका छन्।
    मायादेवी गाउँपालिका वडा नं ५ निवासी खान मुस्लिम समुदायका लोकप्रिय नेता मानिन्छन्।
    राजनैतिक रूपमा पारिवारिक विरासत बोकेका रियाजुद्धिन पञ्चायत कालमा बर्शोली पञ्चायतका प्रधानपञ्च स्वर्गीय काशिम खानका पुत्र समेत हुन्।
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा खान गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए। सम्मानजनक मत पाएका खानले ५ सय ८० मतले पछि पर्दै उप-विजेता बनेका थिए।
    खानको नेतृत्वमा मोहम्मद मुस्तफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाइ, समिम खान सहित ६० जना नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको एमाले मायादेवी गाउँपालिकाका सचिव लाला लोधले जानकारी गराएका छन्।
    खान नेतृत्वको समूहलाई नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, एमाले अनुशासन विभागका केन्द्रिय उपाध्यक्ष नेत्र पन्थी, एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी केन्द्रिय सल्लाहकार सदस्य नजिर मियाँ, नेपाल मुस्लिम ईत्तेहाद संगठनका केन्द्रीय उप-महासचिव जबुल मियाँ लगायतका नेताहरुले स्वागत गरेका छन्।
    मुस्लिम समुदायको हक हित तथा अधिकार सुनिश्चितताका लागि एमाले पार्टीलेनै सबै भन्दा बढि पैरवी गर्दै आइरहेकोले एमाले रोजेको खानले प्रतिक्रिया दिए। समृद्ध नेपाल तथा सुखी नेपाली बनाउने महाअभियानमा जोडिनका लागि पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन्।
    पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले खानको पार्टी प्रवेशले मायादेवी गाउँपालिकामा एमालेको नेतृत्व स्थापित गर्नका लागि ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। दिनप्रतिदिन एमालेमा जनलहर बढेको बताउँदै विश्वकर्माले रुपन्देहीका अधिकांश स्थानीय तहमा एमालेले बहुमत ल्याउने दाबी गरे।खान नेतृत्वको समूहलाई पार्टी प्रवेश गराउन ईत्तेहादका नेता जबुल मियाँले लबिङ गर्दै आएका थिए।

    Advertisement

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...