• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

प्युठानका ४ पालिकामा मात्रै तालमेल अरुमा एक्लाएक्लै भिड्ने दलहरुको तयारी


  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
  • कामनाडेली, प्युठान। प्युठानका धेरैजसो स्थानीय तहमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।
    पद बाँडफाँटमा सहमति नभएपछि सरकारमा सहभागी दलहरु खुला प्रतिस्पर्धा गर्ने मनसायमा पुगेका हुन ।
    यद्यपि तालमेल बारे संवाद जारी नै रहेको नेताहरुले बताएका छन। अहिलेसम्म २०७४ सालमा नेकपा एमालेले चुनाव जितेका स्वर्गद्वारी नगरपालिका सहित सरुमारानी र माण्डवी गाउँपालिका र राष्टिय जनमोर्चाले जितेको झिमरुक गाउँपालिकामा मात्र तालमेलको सहमती भएको छ । स्वर्गद्वारीको नगरप्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा रास्ट्रीय जनमोर्चाले पाउने समझदारी छ ।
    पालिकाको ४ वटा वडा जनमोर्चालाई, ३ वटा वडा काङ्ग्रेसलाई र २ वटा वडा माओवादीलाई दिने सहमति भएको छ।
    सरुमारानीमा नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित १ वडा अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्ष सहित ४ वडा अध्यक्ष र एकीकृत समाजवादीले एक वडा अध्यक्ष पाउने गरि सहमती गरिएको छ ।
    त्यस्तै, माण्डविमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले सत्ता गठबन्धनका दलसँग मिलेर स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ।
    यहाँ पालिका अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ।
    जस अनुसार विप्लवको दलले वडा नं.१ र ४ मा वडाध्यक्ष पाउने छ । यस्तै वडा नं.२ मा कांग्रेस, ३ मा माओवादी केन्द्र र ५ मा राष्ट्रिय जनमोर्चाले वडाध्यक्ष पाउने गरि भागबण्डा टुङ्गिएको हो ।
    झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धनमा आबद्ध स्थानीय ५ राजनीतिक दलबीच सहमति हुन नसकेपछि प्रदेश कमिटीले हस्तक्षेप गरेको छ ।
    सत्ता गठबन्धनका पाँचै दलका प्रदेश नेताहरुको बैठकले झिमरुक गाउँपालिकाको अध्यक्षसहित ४ वटा वडाध्यक्ष राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गरेको छ ।
    यस्तै उपाध्यक्ष र एउटा वडाध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने गरी प्रदेशमा सहमति भएको छ ।
    नेपाली कांग्रेसले भने ३ वटा वडाध्यक्ष पाउने छ । प्रदेशको बैठकले यसअघि झिमरुकका स्थानीय दलका प्रतिनिधिले एक्ला एक्लै चुनाव लड्ने भनेर गरेको सहमतिसमेत खारेज गरेको छ ।
    सत्तारुढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादी बीच चुनावी तालमेल भएपछि नौवहिनी गाउँपालिकामा अर्को दल राष्ट्रिय जनमोर्चा एक्लिएको छ । पालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओबादी केन्द्रलाई दिने गरि नौबहिनीमा सहमति भएको छ ।

    Advertisement

    नौ स्थानीय तहमध्ये ऐरावति गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । अन्य पालिकामा तालमेल हुने नहुने निश्चित छैन ।

    शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation