• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ३. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ४. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ५. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ६. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ७. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ८. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ९. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • १०. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

छत्रदेवमा एमाले नेताहरुले भने,’एमालेलाई हराउने सामर्थ्य गठबन्धनमा छैन’


  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले अर्घाखाँचीले पार्टी गतिविधिलाई तिव्र पारेको छ ।
    जिल्ला ,पालिका,वडा र टोल कमिटीका बैठक सम्पन्न गरि सकेको एमालेका कार्यकर्ता अहिले जिल्ला व्यापी घर दैलो अभियानमा जुटेकाछन् ।
    यसैबीच नेकपा एमालेले बुधबार देखि छत्रदेव गाउँ पालिकामा पार्टी कार्यालय स्थापना  गरेको छ ।
    कार्यालयको एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्दै उहाँले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभयो । सबैदल एकजुट भएर आएपनि नेकपा एमालेलाई हराउन नसक्ने उहाँको भनाइ थियो।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका अर्का केन्द्रीय सदस्य चेतनारायण आचार्यले परमादेश सरकार हरेक क्षेत्रमा असफल सावित भएको बताउनुभयो । देशमा भ्रष्टाचार मौलाएको ,अनियमितता र अस्तिरताले प्रश्रय पाएको ,विकास निर्माण रोकिएको ,महंङ्गी बढेको उहाँको गुनासो थियो।
    नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले सुशासन ,विकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनुभयो । उहाँले परमादेश सरकारका कारण जनताले ठुलो सास्ती व्यहोर्नुपर्ने अबस्थाको सिर्जना भएको भन्दै नेकपा एमालेको पक्षमा गोलबन्द हुन जनतालाई आवह्वान गर्नुभयो ।
    नेकपा एमाले छत्रदेव गाउँ पालिका कमिटीका अध्यक्ष रामजी प्रसाद पाण्डेको अध्यक्षता ,उपसचिव नरबहादुर आलेको स्वागत मन्तव्य र सचिव तेजप्रसाद खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु जनार्दन खनाल ,ध्रुव कुमार पाण्डे ,भविश्वर पाण्डे ,प्रकाश ज्ञवाली ,नेकपा एमालेका जिल्ला उपसचिव शम्भु प्रसाद पोख्रेल ,प्रदेश सल्लाहकार परिषद् सदस्य द्वय हसर्दिन मियाँ ,ऋषिराम अधिकारी ,जिल्ला कमिटी सदस्य दिपक पन्थी ,माध पन्थी ,नेत्र गैरे,भोजराज पाण्डे ,फिरोज खान,प्रकाश पौडेल ,सुमित्रा भुसाल पन्त,मनि शर्मा पन्थी ,रुपा पाण्डे प्रधान ,कृष्ण फुल्लेल,चेतन बि.क.,जिल्ला सल्लाहकार परिषद् उपाध्यक्ष भोजबहादुर रायमाझी , जिल्ला लेखा समिति सदस्य नरबहादुर रायमाझी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको नेकपा एमालेका प्रचार बिभाग प्रमुख शोभाकर पन्थीले जानकारी दिनुभयो ।

    Advertisement

    बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ५.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले

    • ६.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    भर्खरै

    • १.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • २.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ३.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ४.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ५.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ६.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ७.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ८.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...