• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

एमाले प्यूठानको एक महिने अभियान : सरूमारानीबाट नौबहिनी पुगेर समापन


  •   सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान । नेकपा एमाले प्यूठानले सुरु गरेको निर्वाचन अभिमुखिकरण तथा प्रशिक्षण अभियान जिल्लाको नौबहिनी गाउपालिकाकाे केन्द्र बाहनेमा पुगेर सम्पन्न भएको छ ।

    Advertisement

    फागुन १६ गते सरुमारानीबाट सुरु भएको एक महिने लामो उक्त अभियान शनिबार सम्पन्न भएको एमालेले जनाएको छ ।
    जिल्लाका नौ वटै गाउँ/ नगर पालिकाहरूमा पार्टी सदस्यस्तरमा प्रशिक्षण गरी सफलताका साथ अभियान सम्पन्न गरिएको पार्टी अध्यक्ष विजय विराज विष्टले जानकारी दिनुभयो । उहाँले पार्टीको पछिल्लो गतिविधिले पार्टी संगठन टोल कमिटी तहसम्म परिचालन र क्रियाशिल भएको बताउनुभयो। उहाँले अभियानका क्रममा ठूलो उपलब्धि हासिल गरिएको छ, भन्नुभयो।
    यस अवधिमा महिला, दलित, मुस्लिम, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सम्पर्क मञ्च, शिक्षक, भूमिहीन सुकुम्बासी, खेलाडी, बुद्धिजीवी, अपांग, कानुन व्यवसायी, भूतपूर्व सैनिक तथा प्रहरी र प्रेस चाैतारी लगायत १४ वटा जनसंगठनका जिल्लास्तरीय अधिवेशन आयाेजना गरी नयाँ नेतृत्व चयन गरिएको छ। त्यस्तै, अनेरास्ववियु विद्यालय, उच्च मावि र क्याम्पसहरूमा पुग्ने अभियानमा सक्रिय भएको छ भने युवाहरू पालिका र वडा तहमा संगठित र सक्रिय बनिरहेका छन।
    उक्त अभियानमा ४२ सय नेता-कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेको समेत एमालेले दाबी गरेको छ । त्यसमध्ये राष्ट्रिय जनमोर्चाका ३१ सय जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ। एमाले प्रवेशकाे याे लहरले प्युठान जिल्लामा राजनीतिक शक्तिसन्तुलनकाे वर्तमान र भावी राजनीतिक परिदृश्य छर्लङ्ग गरेकाे एमाले पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभयो।
    अभियानका शिलसिलामा एमाले पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा,केन्द्रिय सदस्य एवं प्यूठान सहइन्चार्ज हरिप्रसाद रिजाल,पार्टी अध्यक्ष विजयिराज विष्ट र पूर्व अध्यक्ष तुल्सीराम शर्मा सहितका नेताहरु गाउँगाउँ पुग्नुभएको थियो ।
    अभियानका क्रममा ५ हजार पार्टी सदस्य, ४ हजार २ सय नवप्रवेशी र प्रदेश कमिटी सदस्यदेखि टाेल कमिटी सदस्यसम्म समेत १० हजार जनालाई निर्वाचन केन्द्रित अभिमुखीकरण गरिएको छ। नव प्रवेशीहरूमा सबैभन्दा बढी राष्ट्रिय जनमाेर्चाबाट ३ हजार १ सय जना रहेकाे नेकपा एमाले प्युठानले चैत छ गते गरेकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

    सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation