• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप अन्तिम चरणमा


  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
  • दाङ। पाँचौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिपको तयारी अन्तीम चरणमा पुगेको छ । प्युठान जिल्लाको माण्डवी गाउपालिकामा यही चैत्र ५, ६ र ७ गते हुन थालेको बृहत पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

    Advertisement

    नेपाल मार्शल आर्ट्स हाप्किडो संघ प्युठान जिल्लाको आयोजना तथा माण्डवी गाउपालिकाको सहयोगमा प्रतियोगीता सञ्चालन हुने थालेको कार्यक्रम संयोजक टेकराज केसीले जानकारी दिएका छन । उनका अनुसार प्युठान जिल्लामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता यो पहिलो पटक भएको बताए । जिल्लालाई खेलकुद मार्फत राष्ट्रमा चिनाउने, खेलाडीको कला र सिपलाई विकास गर्दै उत्कृष्ट प्रदर्शन गराउने, खेल पर्यटनको बिकास गर्ने र खेलप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले राष्ट्रियस्तरको प्रतियोगीता सञ्चालन गर्न थालिएको संयोजक केसीले बताए ।

    सहर केन्द्रित मात्रै हुने राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई ग्रामीण क्षेत्रमा पनि सञ्चालन गर्दै माण्डवी गाउँपालिकालाई देशभरी परिचय दिनको लागी प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । प्रतियोगिता तयारीको लागि नेपाल मार्शल आर्ट्स हाप्किडो संघको केन्द्रीय सहायक प्रमुख प्रशिक्षकद्वय भुवन बुढा मगर र प्रविण गुरुङलगायत प्रदेश नम्बर ३ को जिल्ला काभ्रे, सिन्धुली, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र काठमाँडौदेखि डेमोस्ट्रेसनको टिम २ गते नै प्युठानमा आइपुगेको आयोजकले जनाएको छ ।
    चैत्र ५ गतेदेखि ७ गतेसम्म ३ दिन सञ्चालन हुने उक्त प्रतियोगीतामा प्रदेश नंं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र नेपाल प्रहरी स्कुल गरी ८ टिमको सहभागीता हुने आयोजकले बताएको छ । प्रतियोगीतामा महिला र पुरुषको तौल समूहबिच प्रतिसप्रर्धा हुनेछ । चैत्र ५ गते शनिवार १२ बजे माण्डवी गाउपालिकाको जसपुर चोकबाट झाक्रीसहितको बृहत ¥याली निकालिने भएको छ ।

    बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation