• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

गण्डकी प्रदेश स्तरिय तेक्वान्दोमा कास्की प्रथम


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • कास्की । गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण मेडलसहित कास्की प्रथम भएको छ ।

    Advertisement

    पोखरामा सम्पन प्रतियोगितामा ४ सवर्ण मेडलसहित म्याग्दी दोश्रो र ४ स्वर्ण मेडलसहित पर्वतले तेस्रो स्थान प्राप्त गरेको छ ।प्रतियोगितामा कास्कीले थप ११, म्याग्दीले ५ र पर्वतले ३ रजत पदक पाएका थिए ।

    पुरुष र महिला तर्फको गरी २६ खेलमा १ सय १३ जना खेलाडी सहभागी रहेका थिए । गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोटमा परेका छन् ।

    छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ के.जी. समुह तर्फ मन्दिप सुनार, ५८ के.जी.मा पर्वतका सुरज कडेल र ६३ के.जी.मा पर्वतकै प्रकास माझी रहेका छन भने ६८ के.जी.मा कास्कीका हेमन गुरुङ छन । त्यसैगरी ७४ के.जी. समुह तर्फ म्याग्दीका कृपेस शर्मा र ८० के.जी. समुहमा कास्की सकील लामगादे, ८७ के.जी. मा निरज नेपाली र ८७ के.जी. मै पर्वतका सुजन रोक्का रहेका छन् ।

    यस्तै, पुरुष जुनियर तर्फ ४८ के.जी. समुहमा म्याग्दीका दिपेस पुर्जा, ५५ के.जी. समुहमा कास्कीका सुजन गुरुङ, ६३ के.जी. समुहमा तनहुँका राजन परियार छन भन्ने नवलपुरका मनिष महतो र नवलपुरकै सुरेश जेडिमगर ७८ के.जी. समुहमा विजयी भएका छन् ।

    महिला सिनियर तर्फ ४६ के.जी. समुहमा म्याग्दीका इशा गर्बुजा, ४९ के.जी.मा कास्कीका सरिता बयलकोटी, ५३ के.जी. समुहमा मनालिसा मल्ल, ५७ के.जी. मा अन्जना परियार, ६२ के.जी. समुहमा पार्वती श्रेष्ठ, ६७ के.जी. समुहमा पर्वतका स्मृती नेपाली र ७३ के.जी.मा म्याग्दीकी ममता गर्वुजा रहेका छन् । यस्तै, महिला जुनियर तर्फको ४४ के.जी. मुुनि गोरर्खाकी आकृती श्रेष्ठ, ४९ के.जी. मा कास्कीकै अनिसा परियार, ५५ के.जी. मा सदिक्षा सुनार छनोट भएका छन् भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ के.जी. र ६८ के.जी. मा ग्रिन गुरुङ छनोट भएका छन् ।

    विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले ट्रफी प्रदान गर्नुभयो ।

    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation