• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो

लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

लोकप्रिय समाचार

  • १. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • २. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ३. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ४. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ५. भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

  • ६. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ७. झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

  • ८. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • ९. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • १०. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

यसकारण राष्ट्रिय सभा सदस्यमा बिजयी हुन्छु : उम्मेदवार कृष्ण सुनार


  •   आइतबार, पुष २५, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँगै चुनावी प्रचार प्रसार सुरु हुन थालेका छन्। उम्मेदवारहरुले चुनाव लक्षित गतिबिधी गर्न थालेका छन् ।
    निर्वाचनमा मत माग्न बिभिन्न जिल्लाहरुमा पुग्ने भेटघाट गर्ने कार्यलाई तिब्रत दिन थालेका छन् । कतिपय उम्मेदवारहरुले पत्रकार भेटघाट मार्फत आफना चुनावी एजेन्डाहरु पनि सार्बजनिक गरेका छन् ।
    राष्ट्रिय सभा सदस्य उम्मेदवार कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्यमा आफ्नो उमेदवारी दर्ता भएको भन्दै सुनारले आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा मतदान गरी बिजयी बनाउन सबै मतदाताला आग्रह गरेका हुन् ।
    राष्ट्रिय सभामा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्न पाउँछन् । उनी लुम्बिनी प्रदेशबाट दलितको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उमेदवार बनेका हुन् ।
    गुल्मीबाट दलित आन्दोलनमा निरन्तर खटेको, सामाजिक आन्दोलनमा निरन्तर खटेको, छुवाछूतको बिषयमा सधैं अग्रमोर्चामा रहेर बिरोध गर्ने र सिङ्गो दलित समुदायलाई माथि उकास्न सुनारको मुख्य भूमिका रहने उल्लेख गरेका छन् । उनले सबै प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख–उपप्रमुखलाई मतदान गर्न आग्रह गरेका छन् ।
    उनलाई लुम्बिनी प्रदेश भरका प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्ने छन् ।

    Advertisement

    आइतबार, पुष २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा
    रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन
    जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी
    गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य
    रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त
    प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    लोकप्रिय

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • २.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ३.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ४.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ५.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात

    भर्खरै

    • १.
      प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

    • ४.
      सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

    • ५.
      ‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

    • ६.
      छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो

    • ७.
      लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

    • ८.
      जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...