• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

हिमपात साना किसान सहकारीमा ११ करोड बरावरको कारोबार


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु । हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ मा ११ करोड ७७ लाख ७१ हजार ५ सय ९१ बरावरको आयव्यय प्रस्तुत गरिएको छ । सहकारीले हाल १६४ वटा साना किसान समूह, १५ वटा अन्तर समूहमा १ हजार ४४ जना सदस्यलाई संम्लगन गराई स्वरोजगार बनाउन सस्तो ब्याजमा कर्जा प्रदान गरेको सहकारीका अध्यक्ष शिवराज सुवेदीले बताउनुभयो । यस आर्थिक वर्षमा २१ करोड कारोबार कारोवार गर्ने लक्ष्य राखिएको सुवेदीले बताउनुभयो । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै सुनौला कर्जा,समृद्ध कर्जा,खसी खरिद बिक्री केन्द्र,दुग्ध सङ्कलन केन्द्र,बिउ विजन विक्री केन्द्र,पशु बिमा लगायतका कार्यक्रमहरू गरिने उहाँले बताउनुभयो ।
    साधारण सभालाई सम्बोधन गदै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले साना किसान सहकारीले कृषिको क्षेत्रमा लगानी गर्दै आर्थिक पाटोलाई अगाडि ल्याउन सहयोग पुगेको बताउनुभयो । सरकारको ध्यान समृद्ध नागरिक बनाउन लागि परेको भन्दै कृषि,पशु लगायतलाई क्षेत्रलाई विशेष ध्यान दिँदै काम गर्न सुझाव दिनुभयो । सहकारीले सदस्यहरूलाई ठुलो लगानी गरेकोले सदस्यमा इमन्दारीता हुनुपर्ने बताउनुभयो ।
    केसीले सहकारीमा पुरुषको तुलनामा महिला सेयर सदस्यको सङ्ख्या धेरै भएको उल्लेख गर्दै महिलाहरूको क्षमता वृद्धिमा ध्यान दिएकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले उत्पादनमा आधारित रहेर सहकारीको माध्यम बाट महिलाहरू सशक्त बनाउँदै सहकारीले महिला उद्यमी बन्न टेवा पुराउन सहयोग गरेको बताउनुभयो ।
    उद्योग वाण्ज्यि संघका केन्द्रीय सदस्य जमसेद अलि मियाँ, हिमपात साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार संयोजक विष्णु प्रसाद खतिवडा, शिवराज नगरपालिका पशु शाखा प्रमुख धनेस्वर खनाल लगायतले कृषिमा लगानी लगाउँदै आत्मनिर्भर बनाउन सकेका सहकारीको लगानी खेर नजाने कुराको जोड दिनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन केसीको स्वागत मन्तव्य संस्थाका सदस्य सिसिर लामिछानेको सञ्चालनमा सम्पन्न भएको हो ।

    Advertisement

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation