• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

कांग्रेसमा फेरी नयाँ तरंग : डा. पोखरेललाई नौबहिनीमा बहिस्कार


  •   आइतबार, पुष १८, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान। प्युठानमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोबिन्दराज पोखरेललाई आफ्नै पार्टीबाट बहिस्कारको निर्णय भएको छ ।
    नेपाली कांग्रेस नौबहिनी गाउँपालिका कमिटिको शुक्रबार पालिका सभापती देविराम पुनको अध्यक्षतामा वसेको बैठकले पोखरेललाई पालिका स्तरमा बहिस्कार गर्ने निर्णय भएको हो ।
    पोख्रेललाई नौबहिनीमा हुने कुनै पनि कार्यक्रममा उपस्थित हुन नदिने बैठकको निर्णय छ ।
    बैठकले कांग्रेस प्यूठानको जिल्ला अधिवेशनमा मतगणनाको क्रममा भएको झडपमा पोख्रेल मुखदर्शक बसेको,घाइते भएका कांग्रेसकै कार्यकर्ताहरुलाई सहानुभूति दिनुको सांटो आतङ्ककारीको संज्ञा दिएको भन्दै आपत्ति जनाएको छ ।

    Advertisement

    नौबहिनी काँग्रेसको निर्णय ।

    यता नेता पोख्रेलले आफुलाई बहिस्कार गर्ने नौबहिनी कांग्रेसको कदमलाई अलोकतान्त्रीक गवितिधि भनेका छन। कामनाडेलीसंग कुराकानी गर्दै उनले नौबहिनीको गतिबिधीले लोकतान्त्रीक आचरण र सिद्वान्त वोकेका कार्यकर्ताहरुलाई कुनैपनी असर नपर्ने प्रतिकृया दिए।
    ‘यो कांग्रेसको नाममा हिंसात्मक र अलोकतान्त्रीक चरित्र वोकेका ब्याक्तीहरुको गतिविधी हो,पोखरेलले भने,’ ‘ यस्ले कांग्रेसको संगठन, सिद्वान्त,व्यबहार र म आफैलाई केही फरक पर्दैन।’
    पोखरेल कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । नौबहिनी गाउँपालिका काँग्रेसको जिल्ला सभापतिमा पराजित शिव रिजालको क्षेत्र हो । पोखरेल भने ऐरावती गाउँपालिका बासिन्दा हुन् ।

    पोखरेललाई बहिस्कार गर्ने नौबहिनी कांग्रेसको निर्णयले जिल्लाको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ।  कांग्रेसभित्रको आन्तरिक संघर्ष थप पेचिलो भएर जाने र यस्ले आउदो निर्वाचनमा समेत असर पार्ने विश्लेषण हुन थालेको छ।

    आइतबार, पुष १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...