कामनाडेली, रुपन्देही। नेकपा एमाले रुपन्देही जिल्ला इन्चार्जमा भूमिश्वर ढकाल चयन हुनुभएको छ।
Advertisement
भक्तपुरमा बसेकाे केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ढकाललाई सो जिम्मेवारी दिएको हो।
इन्चार्ज ढकालसहित सह-इन्चार्जकाे जिम्मेवारी शिवराज सुवेदी, गोमादेवी आचार्य र साबित्रा अर्यालले जिम्मेवारी पाउनु भएको छ।