• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

कपिलबस्तु भेलामा नेताहरुले भने, ‘एमालेहरू एकीकृत समाजबादीसंग डराएका छन्’


  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु। नेकपा एकीकृत समाजवादीको जिल्ला भेला कपिलवस्तुको खरेन्द्रपुर सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेताहरुले अबको निर्वाचनमा एकीकृत समाजवादी पहिलो दल बन्ने दाबी गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासले दुई तिहाइको सरकार गुमाएर अहिले एक्ला एक्लै हुने परिस्थिति केपी ओलीको कारण भएको जिकिर गरे । ‘देशमा बेरोजगारीको समस्या छ,युवाहरूलाई देशमा कसरी रोक्न सकिन्छ,भन्ने तर्फ ध्यान जाने बेलामा संविधान नष्ट गर्न तर्फ ध्यान गयो,भागवतले भने समाजवादीलाई विश्वास गरेर यो पाटी लाग्नुस् अव को निर्वाचनमा हाम्रो जित हुन्छ ।

    Advertisement

    जिल्ला भेलालाई सम्बोधन गर्दै नेता भगवत बिश्वासी

    नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता मेटमणि चौधरीले भने अधिकांश समय ओली प्रति आक्रोश ब्याक्त गरे। सम्बोधन गर्ने क्रममा चौधरीले एमालेका कार्यकर्तालाई ओलीका दाश रहेको टिप्पणी गरे । केही दाशहरूले हामीलाई एमालेबाट चोइटिएको भनेका छन् तर हामी विद्रोह गरेका हौ चौधरीले भने ओलीमा मुलुकको नेतृत्व गर्न सक्ने क्षमता नै छैन ।
    पुरानो पार्टीले जित्छ भन्ने समाजमा केही तत्त्वहरूले भ्रम फैलाएको आरोप लगाए ।नेपाली काँग्रेसको अहिलेको अवस्था र नेकपा माओवादीको २०६४को निर्वाचनको अवस्थाको उदाहरण दिँदै अबको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पहिलो दल बन्नेमा कुनै शङ्का नरहेको बताए ।
    चौधरीले अबको निर्वाचनमा एमाले शून्य सिट ल्याउने बताउँदै समानुपातिकमा चित्त बुझाउने दिन छिटै देख्न पाइने बताए ।

    जिल्ला भेलालाई सम्बोधन गर्दै नेता मेटमणी चौधरी

    मुलुकका सबै प्रदेश जिल्ला स्थानीय तहमा आफ्नो पार्टी विस्तार भएको बताउँदै नेकपा एकीकृत समाजवादीले देश र जनताको रक्षा गर्ने दाबी गरे । देशब्यापि रुपमा समाजबादिमा प्रबेश गर्ने जनताको लहर देखेर एमालेहरु हच्किएको उनले बताए।
    भेलामा केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्री,मिना परियार,निर्वाचन आयोग केन्द्रीय सदस्य अहमद अब्दुल रउफ,प्रदेश कमिटी सदस्य लीला खनाल,जीवलाल पौडेल,मोहन रिजाल,एमडी हसन लगायतको सहभागिता रहेको थियो ।

    बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...