• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्यूठानमा फोटोसहितको मतदाता नामावली संकलन कार्य शुरु


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । जिल्लामा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ । पहिलोचरण अन्तर्गत जिल्लाका पाँच वटा स्थानीय तहमा शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
    पहिलो चरणमा आज देखि मंसिर २६ गते सम्म जिल्लाको स्वर्गद्धारी नगरपालिका , सरुमारानी गाउपालिका, झिमरुक गाउपालिका र गौमुखि गाउपालिका नामावली सङकलन हुने जिल्ला निर्वाचन कार्यालय प्यूठानका निवार्चन अधिकारी राजन श्रीवास्तबले बताए ।
    स्थानीय तहका केन्द्रमा स्थानीय तहले छुट्टै कर्मचारी नियुक्ती गरी मतदाता नामावली संकलन गर्दै छन् । नागरिकता लिएका सबै नेपालीलाई फोटो सहितको मतदाता नामावलीको फारम भर्न निर्वाचन कार्यालय प्यूठानले अनुरोध गरेको छ ।
    त्यस्तै यता दोस्रो चरणको मतदाता नामावली संकलन मङ्सिर २८ देखी पुस ८ गते सम्म ऐराबती गाउपालिका, माण्डबी गाउपालिका ,प्यूठान नगरपालिका र नौबहिनी गाउपालिकाको केन्द्रमा गरिने बताईएको छ ।
    जिल्लामा २०७८ मङसिर १३ गते सम्मको तथाङकलाई हेर्दा एक लाख ५४ हजार ४ सय ९७ जना कुल मतदाता रहेका छन् । जसमा महिला ८९ हजार छ २१ , पुरुष एक ७५ हजार ७५ र तेस्रो लिङ्गी दुई जना मतदाता रहेका छ्न ।
    बसाईसराई र विवाहदर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली सङ्कलन हुने निर्वाचन आयोगले जनाएको छ ।
    मल्लरानी गाउपालिकामा बसोबास रहेका नागरिकले भने जिल्ला निर्वाचन कार्यालय गएर मतदाता नामावलीमा विवरण भर्नुपर्ने आयोगले जनाएको छ । कार्यालयकाअनुसार नयाँ मतदाता नामावली विवरण मात्र अभियानका क्रममा सङ्कलन गरिनेछ । नामावलीमा नाम, थर, ठेगाना, भएका त्रुटी सच्याउन जिल्ला निर्वाचन कार्यालय खलंगा प्यूठानमा जानुपर्ने आयोगले जनाएको छ ।
    आयोगले आसन्न स्थानीय, प्रदेश तथा सङ्घको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली सङ्कलन गरिरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । मतदाताको मताधिकार सुरक्षित गर्न सबै नागरिकलाई मतदाता नामावली सङ्कलन कार्यमा सहभागी हुन प्रजिअ भुषालले आग्रह गर्नुभयो ।

    Advertisement

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation