• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

मन्त्री खतिवडा समक्ष भारतीय राजदुतद्धारा भेट


  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेट गर्नुभएको छ । सोमबार मन्त्री खतिवडासंग शिष्टाचार भेटका लागि राजदुत क्वात्रा मन्त्रालयमा नै आउनुभएको हो ।
    सो अवसरमा स्वास्थ्य मन्त्री खतिवडाले नेपाल र भारत बीचको द्धिपक्षीय सम्वन्धको महत्वपुर्ण पाटोको रुपमा स्वास्थ्य क्षेत्रको सहकार्य पनि रहेको धारणा राख्नुभयो । स्वास्थ्य क्षेत्रमा प्राप्त हुँदै आएको सहायता तथा कोभिड–१९ को सुरुवाती अवस्थादेखि भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य उपकरण, सामाग्री, औषधि, खोप, आइसियु वेड, अक्सिजन लगायतका सहायताका लागि राजदुत क्वात्रा मार्फत मन्त्री खतिवडाले भारत सरकालाई धन्यवाद दिनुभयो ।
    साथै उहाँले कोभिड १९ को महामारीको विषम परिस्थितिमा पनि भारतवाट नेपालमा औषधि, अक्सिजन लगायत अन्य स्वास्थ्य सामाग्रीको निरन्तर रुपमा आपूर्ति हुनु अत्यन्तै सराहनिय रहेको बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘सम्पूर्ण लक्षित जनसंख्यालाई यथाशक्य चाँडो कोभिड १९ बिरुद्धको खोप लगाई सक्ने लक्ष्य अनुरुप नेपालले कार्य गरिरहँदा भारत सरकारबाट प्राप्त सहयोग र सहकार्य अन्यन्तै महत्वपुर्ण छ ।’
    स्मरणीय छ भारतबाट थप ५० लाख डोज खोप खरिदको लागि स्वास्थ्य सेवा बिभाग मार्फत प्रक्रिया अगाडि बढी सकेको छ । मन्त्री खतिवडाले भन्नुभयो, ‘सो कार्यमा महामहिमज्युले आवश्यक समन्वय गरिदिनुहुनका लागि म विशेष अनुरोध गर्दछु । ’
    भेटमा मन्त्री खतिवडाले नेपालमा मृगौलाका बिरामीहरु दिनानुदिन बढ्दै गई रहेको सन्दर्भमा थप डाइलाइसीस मेसिनको आबश्यकता रहेको भन्र्दै १५० देखि २०० वटा सम्म मेसिन उपलब्ध गराई दिनुहुन समेत अनुरोध गर्नुभयो ।
    भेटमा भारत सरकारले नेपाललाई उपलब्ध गराउने एम्बुलेन्स सहायता पनि सहकार्यको एउटा अभिन्न अंगको रुपमा रहेको भन्दै मन्त्री खतिवडाले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले हालै एम्बुलेन्स सम्बन्धि नयाँ राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारी गरेका छौं । तसर्थ अबको एम्बुलेन्स सहायता प्राप्त हुँदा उक्त निर्देशिका बमोजिम हुनुपर्ने भएकोले मन्त्रालयसंगको सहकार्यमा उपलब्ध गराउनु हुन समेत अनुरोध छ ।’
    भारतले नेपाल र भारत दुई देशले प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोपलाई आपसी मान्यता दिने गरी ल्याएको प्रश्तावको विषयमा परराष्ट्र मन्त्रालयको सुझाव बमोजिम कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति आए पश्चात मात्र प्रक्रिया अगाडि बढ्ने विचार पनि मन्त्री खतिवडाले राजदुत क्वात्रा समक्ष स्पष्ट पार्नुभयो ।

    Advertisement

    सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation