• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ७. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ८. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ९. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • १०. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

बोमबहादुर कार्कीको दशैं गीत : ‘अहिलेको दशैंमा’ सरर गुल्मीको बसैमा


  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लोक तथा दोहोरी गायक एबम् गीतकार बोमबहादुर कार्कीको दशैं गीत सार्बजनिक भएको छ । नेपालीहरुको महान पर्वको दशैं भित्रिएसँगै गायक कार्कीले दशैं सम्बन्धी गीत ‘अहिलेको दशैंमा’ सार्बजनिक गरेका हुन् ।
    दशैंमा स्वदेश तथा प्ररदेशबाट आफनो घरमा फर्किने दशैं मनाउने जस्ता बिषय बस्तु गीतमा समाबेश रहेको गीतकार बोमबहादुर कार्कीले बताए । दशैंमा सकेसम्म घरबाट टाढा रहेका एकै ठाउँमा हुनुपर्दछ सँगैदशैं मनाउनु पर्छ भन्ने मान्यता पनि रहेको छ ।
    कार्कीले सार्बजनिक गरेको गीतमा अहिलेको दशैंमा गुल्मीको बसैमा सरर घरमा जाने कथा बस्तु गीतमा समाबेश रहेको छ । गीतमा धान कोदो फुलेका झुलेका, चर्खे पिङ्ग, सराए नाच, सयपत्री फूलहरु फूलेका जस्ता कुराहरु गीतमा समाबेश गरीएको छ ।
    दशैं आएपछि आफु जन्मेको गाउँघरको याद र सरर बसमा घर तिर लागेका जस्ता कथावस्तु गीतमा रहेको छ । गीतमा गुल्मीका केहि रमणिय स्थलको पनि भिडियोमा समाबेश गरिएको छ ।
    गीतकार कार्कीको जन्म घर पनि गुल्मी हो । उनि लोक संगीत क्षेत्रका निकै पुराना निकै मर्म स्पर्सी गीत संगीत सृजना गर्ने कलाकार हुन् ।
    उनले बजारमा ल्याएका गीतहरु अहिले पनि उत्तिकै रुचाइएका गीतहरु रहेका छन् । गीतकार बोमबहादुर कार्कीको लय शब्द रहेको गीतमा शिबा आले र बोमबहादुर कार्कीकै सुमधुर स्वर रहेको छ ।
    गीतको भिडियोमा गुल्मेली मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङ्गको अभिनय रहेको छ । दशैं सम्बन्धी गीत धेरै दर्शक श्रोताले मन पराउने गीतकार बोमबहादुर कार्कीले बताए ।
    स्मृति तिमिल्सिना गुरुआमाले तयार गरेको भिडियो बोमबहादुर कार्कीको आफनै युट्युबबाट सार्बजनिक गरिएको हो ।
    गीतको पुरा भिडियो

    Advertisement

    शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation