• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

१४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य

लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • २. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ३. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • ४. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ५. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ६. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ७. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ८. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

  • ९. सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

  • १०. झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

प्यूठानमा उपमेयर सहित ६ जनप्रतिनिधिले रोजे समाजबादी पार्टी (नाम सहित)


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • प्यूठान। प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधीले नेकपा एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन ।
    सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकलि नगरकोटी, प्यूठान नगरपालिका -९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन । उनिहरुले निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भएर सनाखत गरेको बताएका छन । एमाले छोडेर नेकपा (एकिकृत समाजबादी ) रोज्ने चारै जना एमाले केन्द्रीय सदस्य सुर्य थापा , नेता मणि थापाको निर्वाचन क्षेत्रका जनप्रतिनिधी रहेको नेकपा समाजवादीका जिल्ला सचिब दिपेन्द्र केसिले जानकारी दिनुभयो।
    आईतबार मात्र सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका थिए ।
    जिल्ला सचिब केसिले २२ गते सम्म जिल्लाका स्थानिय तहका थुप्रै जनप्रतिनिधीले सनाखत गर्ने तयारी भई रहेको दाबी गरे । पार्टी बिभाजन भए संगै प्यूठानमा एकिकृत समाजबादीले नेकपा एमालेका कार्यकर्ता तथा स्थानिय चुनावमा निर्वाचित पदाधिकारीहरुलाई आफुतिर तान्ने काम गरिरहेका छन् ।

    Advertisement

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
    गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य
    रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त
    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    • २.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ३.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • ४.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ५.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ६.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    भर्खरै

    • १.
      १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

    • २.
      वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म

    • ३.
      यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

    • ४.
      गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु पुनः एकजुट हुनुपर्छ ः मुख्यमन्त्री आचार्य

    • ५.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    • ६.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ७.
      प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित

    • ८.
      रास्वपा प्रवेश गरेका कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...