• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

वास्तुशास्त्र अनुसार घर कस्तो बनाउने ? यस्तो छ वास्तुविद्काे सुझाव ।


  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
  • काठमाडौं। हामीले निर्माण गर्दैगरेकाे घरलाई थाेरैपनि सावधानी अपनाउन सकियाे भने वास्तुशास्त्रकाे नियम अनुसार नै घर निर्माण गर्न सक्छौ । वास्तुशात्र मिलाउदा लागत बढ्नु भन्दापनि सानातिना झन्झटिला कामहरु वास्तुशास्त्रकाे सकारात्मक उर्जाका कारण छाेटाे समयमै समाधान गर्न सकिने वास्तुविद्ले जानकारी गराए । वास्तुशास्त्रले त केवल घरकाे मेनढाेका कुन दिशातर्फ फर्काउने, पानीको स्राेत या ईनार कतावनाउने, साैचालय तथा सेफ्टी टेङ्की कुन दिशातर्फ बनाउदा शुभ हुन्छ । भर्याङ्ग,बच्चाहरु पढ्ने काेठा,मिटिङ्गरुम आदि कसरी मिलाएर भन्ने मुख्यरुपमा वास्तुशासत्रले मिलाउने हाे । विशेषगरी उत्तर अथवा उत्तर पूर्वी दिशामा भुलेरपनि ट्वाईलेट र सेफ्टी टेङ्की बनाउनु हुदैन ।तेस्तै दक्षिण पश्चिमी कुनामा पानिकाे ईनार, मेनगेट या कुनैपनि प्रकारको खाडल बनाउनु हुदैन । वास्तुका हिसाबले यी क्यानसर राेग जस्तै हाे ।
    आजकाल हामी सबैजना आफ्नो जीवन जिउन कुनै न कुनै काममा लागिरहेका हुन्छौं । कडा भन्दा कडा मेहनत पनि गरिएका हुन्छौं । हरेक कुरामा सफलता प्राप्त गर्नका लागि काममात्र गरेर हुँदैन सफलताका लागि कहिँ न कहिँ भाग्यको पनि सहायता हुनुपर्छ । भाग्यले हामीलाई त्यो बेला मात्रै सहयोग गर्नेछ, जुनबेला हामीले गर्ने काम सहि स्थानमा बसेर गरेको हुनुपर्छ । घर, कार्यालय, होटल, पसल, बैंकलगायतका क्षेत्रमा बसेर काम गर्दा सहि दिशाको छनोट गर्न सकियो भने थोरै मात्र मेहनतले पनि धेरै परिणाम दिन सफल हुन्छ ।
    यदि काम लगाउने वा गर्ने दिशा गलत भयो भने राम्रो काम हुनुभन्दा त्यसको परिणाम ठिक उल्टो हुन्छ । त्यसैले सफलता प्राप्तिका लागि भग्य, कर्म र वास्तुको बराबर रुपमा मिलेको हुनु आवश्यक छ । हामी जुन स्थानमा बसेर काम गरिरहेका हुन्छौं, त्यहाँको उर्जा कस्तो छ भनेर जाँच गर्ने सकियो भने मात्रै हाम्रो काम सफल र व्यवसाय नाफामुखि हुन्छ । सकारात्मक उर्जाले मात्रै हाम्रो कामलाई दुई गुणा बढाउने काम गर्छ, ठिक नकारात्मक उर्जाले गरेका कामहरुलाई नराम्रोसँग बिगारेको हुन्छ । आफ्नो व्यवसायलाई राम्रो गर्नका लागि मुख्यगरि सकारात्मक उर्जा भएको दिशा मिलाउन सकियो भने सजिलोसँग हामीले जीवन सञ्चालन गर्न सक्छौ । वास्तुशास्त्रकाअनुसार मानिसलाई उसले गर्ने अलग अलग पेशा अनुसार फरक फरक स्थानमा बस्दा सफलता मिल्छ ।
    यदी तपाईं दिनभरि अफिसमा बसेर काम कारोवार गर्नुहुन्छ भने सबैभन्दा राम्रो ईशान कोण यानिकि उत्तर पूर्वको कोठामा सबैभन्दा राम्रो मानिन्छ । त्यसको अलावा दक्षिण पश्चिमी कोठा नैरित्य कोणलाई पनि राम्रो ऊर्जा भएको कोठा मानिन्छ । उक्त कोठामा बसेर कार्यालय सञ्चालन गर्दा मान सम्मानमा वृद्ध र उच्चस्तरीय नेतृत्वमा पुग्ने वास्तुशास्त्रको धारणा छ । व्यापारीहरुका लागि नैरित्य कोण सबैभन्दा राम्रो मानिन्छ, उक्त कोणमा बसेर काउन्टर बनाई व्यवसाय गर्नेहरु राम्रो स्थानमा पुग्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
    अफिसमा जहिले पनि मन्दिर ईशान कोण यानिकि उत्तर पूर्वको कोणमा हुनु आावश्यक छ । अफिसमा भएका प्रमाणपत्रहरुलाई पश्चिमी भित्तामा सजाउँदा तपाईंको अफिस वास्तु सम्वत हुन्छ र सोचेअनुरुप व्यवसाय सफल हुन्छ । हरेक क्षेत्रमा सफलता प्राप्तिका लागि त्यहाँको ऊर्जा, घरको रंग र सजावट आदि कुराले महत्व राख्दछ ।
    प्राचीन वास्तु विज्ञानले बस्नका लागि उत्तर दक्षिण फैलिएको जग्गा अत्यन्तै शुभ मान्दछ । उत्तर दक्षिण फैलिएको जग्गामा पूर्वी भाग धेरै हुन्छ र हामीलाई पूर्वबाट आउने सूर्यको किरणले राम्रो स्वास्थ्य र तिक्ष्ण स्मरण शक्ति पूर्णरूपमा प्राप्त हुन्छ । जसको कारणले उक्त घरमा बसोवास गर्ने सम्पूर्णको मनोकामना सिद्ध हुन्छ ।
    त्यस्तै व्यापार गर्नका लागि पूर्व र पश्चिम फैलिएको जग्गा अरुको तुलनामा धेरै तरिकाबाट शुभ मानिन्छ किनकि पूर्व पश्चिम फैलिएको जग्गामा उत्तर दिशा धेरै खालि हुन्छ, पूर्वबाट हेल्थलाई चाहिने उर्जा आउने हो भने उत्तरबाट धन सम्पति, मान–सम्मान राम्रो सम्बन्ध लगायतका कुराहरुको ऊर्जा प्राप्त हुने हो । कुबेरको धनको भन्डार पनि उत्तर दिशामा नै रहेकाले उत्तर धेरैभएको जग्गाले सम्पत्तिमा वृद्धि गराउँदछ ।

    Advertisement

    थप जानकारीका लागि :- ज्याेतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल ९८५१०६११२४

    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation