• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ४. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ५. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • १०. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा काँग्रेसका पाण्डे निर्वाचित


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय बिजयी भएका छन ।
    उनका निकटतम प्रतिद्वन्दी एमालेका चन्द्रबहादुर खड्कालाई ५२८ मतको अन्तरले पराजीत गरेका हुन् । पाण्डेयले ४१४० मत पाए । भने खड्काले ३६१२ मत ल्याए ।

    Advertisement

    नेपाली काग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई महन्थ ठाकुर समूहको साथ थियो ।

    यस अघि माओवादीबाट राष्ट्रियसभामा गएका खड्काले पार्टी परित्याग गरेर एमालेमा गएपछि उनलाई पार्टीले कारवाही गरेको थियो ।

    सोही स्थानमा एमालेले पुनः खड्कालाई नै उम्मेदवार बनायो भने, एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेपछि काँग्रेसले उनलाई नै उम्मेदार बनाएको थियो ।

    पाण्डेले स्थानीय तह तर्फ ११८( २१२४ ) मत र प्रदेश तर्फ ४२(२०१६ ) मत प्राप्त गरेका छन । खड्काले स्थानीय तहतर्फ ९३(१६७४) मत र प्रदेश तर्फ ४०(१९२०) मत प्राप्त गरेका छन ।
    प्रदेशसभाका सबै ८३ जनाले मतदान गरेका थिए, भने स्थानीय तहका २१७ मतदाता मध्ये २१४ जनाले मात्रै मतदान गरेका थिए । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
    मतदान नगर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणा, गुल्मिको गुल्मिदवार गाउँपालिकाका अध्यक्ष अशोक थापा र बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्वद रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र बहादुर थापाले बताएका छन ।

     

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ५.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • २.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ३.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ४.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ५.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ६.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ७.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ८.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation