• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

अति बिपन्नको घरमा खाधान्न सहयोग गर्दै लक्ष्मण गौतम


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • कामना डेली, बुटवल। कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न देशमा जारी निषेधाज्ञाका कारण अति विपन्न परिवारलाई खाद्यान्न अभाव भएको भन्दै रुपन्देहिका एक युवा समाजसेवी खाद्यन्न बोकेर जनता बचाउने अभियानमा लागेका छन् । तिलोत्तमा नगरपालिका – ६ मणिग्राम बस्ने वर्ष ४१ का लक्ष्मण गौतम यतिबेला अति विपन्नपरिवारको घरदैलोमा राहत स्वरुप खाधन्न वितरण गर्दै हिडेका छन् ।“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म”भन्ने सोचका साथ उनी बिपन्नको घरमा खाधन्न सहित पुग्न थालेका छन् । उनले यो अभियान सुरु गरेपछि देश बिदेशबाट थुप्रै साथीभाईहरुले उनलाई सहयोग गरेका छन ।

    Advertisement

    एकहप्ता पहिले देखि अति विपन्न परिवारको घरमा खाधन्न वितरण गर्न सुरु गरेका लक्ष्मणले हाल सम्म सियारी गाउँपालिकामा १० घरपरिवार,तिलोत्तमा नगरपालिकामा १२ घरपरिवार,बुटवल उपमहागरपालिकामा १० परिवार,सैनामैना नगरपालिकामा ६ घर परिवार लगायत विभिन्न स्थानमा १० घरपरिवारलाई खाधन्न सहयोग गरिसकेका छन् ।अतिविपन्न परिवारलाई चामल,दाल,तेल,नुन,आलु,प्याज लगायत गरि प्रतिघर रु. २ हजार मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेका हुन् ।

    भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा लागेको सामाजिक अभियान्ता लक्ष्मण गौतमले बताएका छन् ।आफनै खर्चमा अति विपन्न परिवारलाई बचाउन आफु लागेको भन्दै सबैको साथ र मानवीयता देखाउन अपिल समेत गरेका छन् । रुपन्देहीका करिब ३ सय अति विपन्न घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको गौतमले बताएका छन् ।

    राहतले केही दिन गुजारा चल्ने बताए ।रुपन्देहीका क्षेत्र नम्वर १ (ख),सुद्दोधन,भैरहवा,देवदह,भलवारी लगायत स्थानमा खाद्यन्न वितरण गर्ने उनले बताए ।जनता बचाउनु भन्दा पनि सत्ताका लागी जनप्रतिनिधि लिप्त रहेको भन्दै यो मानवीय कार्यमा सवै लाग्न आग्रह गरेका छन् । राहत सामाग्री पाएसंगै केही महिना आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद गौतमलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेको बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेश उप-अध्यक्ष लभ अधिकारीले बताउनुभयो। ।

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...