तानसेनको होटलमा युवती मृत फेला

पाल्पा । तानसेन-१२, अवल बस्ने २२ बर्षिय युवती रूपा पराजुली मृत भेटिएकी छिन् । आइतबार बिहान ६ बजेकाे समयमा घरदेखि १० मिटर टाढा रहेकाे रानीमहल हाेटल एण्ड रेष्टुरेन्टकाे काेठाभित्र नाम्लाेकाे पासाे लगाइ झुण्डिएकाे अवस्थामा ती युवती मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

उनकाे मृत्यु के कारणले भएकाे हाे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैँयाले जानकारी दिनुभयाे

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.