कोरोनाका बिरामीलाई सहयोग गर्न सल्यानमा अभियान

शिव राज खनाल, सल्यान । सल्यानमा कोरोना भाईरसका बिरामीहरुको सहयोगार्थ “जीवन बचाउ अभियानकाे सुरूवात गरिएको गरिएको छ । सल्यानका प्रेमनारायण वि.क,माेहन प्रकाश वलि र शंकर वि. क तिवारिले सामाजिक अभियानको सुरूवात गरेका हुन । सल्यानमा रहेका काेराेना संक्रमीत विरामिहरूलाई विभिन्न खाले सुबिधा उपलब्ध गराउने र हेरबिचार गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिएको अभियान्ता प्रेम नारायण बिकले बताए ।
अभियान्ताहरुले सल्यानी बचाउ अभियानलाई सघाउन सबैलाई अपिल समेत गरेका छन ।
निम्न फोन नम्बर र बैंकको खाता नम्बर मार्फत अभियानलाई सहयोग गर्न सकिने छ।
1.Prem Narayan BK 0925750855042001NIC ASIA Ghorahi branch

2. Mohan Prakash Oli
F507010004624 Globle ime bank Salyan branch

3. Shankar BK Tiwari
9847934028 esewa

अभियान्ताहरु :
१) प्रेमनारायण बिक (9857830920,9829541042)
२) मोहन प्रकाश ओलि (9868191360,9824552562)
३) शंकर बि क तिवारी (9847934028,9806205959)

Sharing Now!

You might also like

Comments are closed.