प्यूठानमा थप एकसाता लकडाउन लम्बियो

शुसिला बुढा मगर,प्यूठान । प्यूठानमा कोरोना भाईरसको महामारी रोक्न लगाईएको लकडाउन थप एक साता लम्बाईएको छ।

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको विहीबार बसेको बैठकले एक साता लकडाउन गर्ने निणर्य गरेको केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
यहाँ अत्यावश्यक सेवाबाहेक सबै यातायातका सवारी साधन बन्द गरिएको छ ।
यसअघि बैशाख १८ गतेदेखि बैशाख २४ गतेसम्मका
लागि लकडाउन गरेको थियो ।अब बैशाख मसान्तसम्म लकडाउन हुने छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...