• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बृक्षारोपण गरिने


  •   शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत बृक्ष रोपण गरिने भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा बृक्ष रोपण गरिने भएको छ ।
    वन क्षेत्रमा बिभिन्न जातीका विरुवाहरु रोपण गरेर त्यसबाट आयआर्जन गर्ने उदेश्यले बृक्ष रोपण गरिने भएको हो । अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वनमारा र झाडीले भरिएको स्थानमा बिभिन्न प्रजातीका विरुवाहरु रोपण गरेर आयआर्जन गर्न लागिएको छ ।
    भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले अगररुडको विरुवा रोपण गरेर आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम सुभारम्भ गरिएको छ । बृक्ष रोपण गर्दै कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रममा बिभिन्न बृक्ष रोपण गरेर आयआर्जन बढाउनु यसको प्रमुख उदेश्य रहेको बताए ।
    नयाँ कार्यक्रम रहेकाले यस प्रभाकारी ढंगले काम गर्न समितिलाई आग्रह गरे । उनले यस कार्यक्रमले स्थानीयलाई रोजगारि समेत दिने उदेश्यले समेत रहेको बताए।
    भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा ५० प्रतिशत र ५० प्रतिशत उपभोता समितिको गरि ५ लाखको लागतमा बृक्ष रोपण गरिने भालुपातल छहरा सामुदायिक वनका अध्यक्ष चोलराज शर्माले बताए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तरगत दाँते ओखर ३५० वटा, अलैची ५ सय वटा, तेजपात ५ हजार वटा, अगरउड ३ सय वटा, अमृसो ७ हजार वटा, श्रीखण्ड ३ सय वटा रोपण गरिने अध्यक्ष शर्माले बताए ।
    वन क्षेत्रमा विरुवा रोपण गरेर आयआर्जन बढाउने प्रमुख उदेश्य रहेको शर्माको भनाई छ । अहिले वन क्षेत्रमा रहेका बिभिन्न झाँडी तथा वनमाराहरु फडानी गर्ने कार्य गरिएको छ ।
    आगामी असारसम्म विरुवा रोपण गरिने अध्यक्ष शर्माले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनी, रेसुङ्गा मुसिकोट सबडिभिजिन कार्यालय गुल्मीका प्रतिनिधी घनश्याम आचार्य, स्थानीय चन्द्रकान्त भण्डारीले यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताएका थिए । आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रमको सहजीकरण कृष आचार्यले गरेका थिए ।

    Advertisement

    शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...