• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

वादी समुदायका परिवारलाई नयाँ घर


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । भलाय डांडा वनको भिरालो पाखोमा कष्टकर जीवन बिताउँदै आएका वादी समुदायका बासिन्दा नयाँ घरमा बस्न पाउने भएका छन्।
    लुम्बिनी प्रदेश सरकारले भद्रिखोला फाँटमा जग्गा किनेर घर बनाउने तयारी गरेपछि यहाँका बासिन्दा निक्कै खुसि भएका छन् ।
    लुम्बिनी प्रदेश सरकार अन्तरगत मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमबाट भद्रिखोला फाँटमा ११ लाख रुपैयाँमा करीब २ रोपनी ४ आना जग्गा खरिद गरि प्रदेश शहरी बिकास तथा भवन कार्यालय रुपन्देहीको जनता आवास कार्यक्रमले प्रतिघर ३ लाख ३६ हजार खर्चगरी घर निर्माण गर्ने तयारी गरेको छ ।
    भलायडांडा बनको निक्कै भिरालो ठाउँमा बस्दै आएका अति गरिब तथा विपन्न परिवारको जिवनस्तर कष्टकर रहेको छ । बर्षादको समयमा बाढी पहिलो आएर घर बगाउने,गर्मिको समयमा आगलागिको भयत्रास तथा जाडोको समयमा अति चिसोबाट ग्रसित बन्दै आएका यहाँका दलित बासिन्दा प्रदेश सरकारको पछिल्लो तयारीबाट निक्कै खुसि भएका छन् ।
    अब उनिहरु असार मसान्तसम्म भद्रिखोला फाँटमा ब्रन्डा र शौचालय समेतको २ कोठे जस्तापाताले छाएको पक्की घरमा बस्न पाउने भएका छन् । अधिकाम्स बादी समुदाय रहेको १३ परिवार दलितको घर बनाउने तयारी गरेको सन्धिखर्क वडा नं. २ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले बताउनुभयो ।
    आवास निर्माणको एक समारोहकाबीच प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै उहाँले जनताको हरेक दु:ख सुखमा सरकार सहयोगी बन्ने बताउनुभयो । उहाँले गरिब तथा बिपन्न जनतालाई दु:ख कष्ट बाट माथि उठाउने गरि सरकारले तयारी गरेको दाबीसमेत गर्नुभयो।
    कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले वादी समुदायको शिक्षा,स्वास्थ्य र रोजगारीको निम्ति आफु सधैव चिन्तित रहेको बताउनुभयो । सन्धिखर्क नगरपालिका वडा नं. २ का वडाध्यक्ष मोतिजङ्ग रायमाझीले अल्पसंख्यक वादी समुदायलाई प्रोत्साहन हुनेगरी बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
    मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अर्घाखाँचीका सहजकर्ता भरत न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष युबराज बन्जाडे,अर्घाखाँची क्याम्पसका क्याम्पस प्रमुख श्रीकृष्ण भुसाल,उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ,समाजसेवी रामचन्द्र पोख्रेल,ईश्वरा पोख्रेल,टोपलाल खनाल,देवी भुसाल,पार्वता श्रेष्ठ,पबित्रा सापकोटा, ज्ञानेन्द्र घिमिरे,प्रदिप नेपाली लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation