• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

सामुदायिक वन पर्यटकिय क्षेत्र बन्दै


  •   सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
  • रुपेन्देही। एक दशक अघिसम्म घना जंगल र गाईवस्तुको चरन क्षेत्रको रुपमा रहेको रुपन्देहीको शंकरनगर सामुदायिक वन यतिवेला महत्वपूर्ण पर्यटकिय क्षेत्रको रुपमा विकास भएको छ ।

    Advertisement

    तिलोत्तमा नगरपालिकामा पर्ने वनवाटिकामा पछिल्लो समय पर्यटक र अवलोकनकर्ताहरु बढ्दै गएका छन् । समयसापेक्ष वन विहारलाई स्तरोन्नती पनि गरिदैं लगिएको छ । २०६४ सालसम्म जंगल मात्र रहेको यस क्षेत्रलाई व्यवस्थापन गरी शंकरनगर वन विहार तथा अनुसन्धान केन्द, वनवाटिका निर्माण गरिएको थियो ।

    सुरुमा ७÷८ जना आउंदा खुसी हुनुपर्ने वाटिकामा हाल सिजनमा दैनिक १० हजार भन्दा बढी मानिस पुग्ने गरेका छन् । अन्य दिनमा पनि औसत दैनिक एक हजार जनाले वाटिकाको अवलोकन गर्ने गरेका छन् । पछिल्लो ३ वर्षमा यस वाटिकामा मानिसहरुको चहलपहल अचाक्ली बढेको छ । घुम्नका लागि राम्रो स्थान भएको यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बताउँछन्।

    शून्य आम्दानीको श्रोतबाट सुरु भएको वन क्षेत्र विस्तारै मानिसहरुको आगमन हुन थालेपछि वनवाटिकामा परिणत भएको हो । वनवाटिकामा अहिले ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    १७ हेक्टर क्षेत्रफलमा रहेको वाटिकामा विभिन्न प्रकारका बोटविरुवा, २ दर्जन बढी जीवजन्तुहरु तथा चराहरु रहेको चिडियाखाना तथा पीकनीक स्थलहरु निर्माण भएको वनवाटिकाका पूर्वअध्यक्ष बावुराम अर्यालले जानकारी दिए । हालसम्म वाटिका निर्माणमा ९ करोड रुपैँया बराबरको खर्च भइसकेको छ । यसलाई समय सापेक्ष स्तरोन्नती गर्ने योजना अगाडी बढाएको बताईएको छ ।

    पीकनीक र विवाहका कार्यक्रम सम्पन्न गर्न अन्य जिल्ला तथा भारतबाट समेत अवलोकनकर्ता आउने गरेका छन् । वाटिकामा समूहमा जानेलाई एक जनाको १५ रुपैयां र एक्लै गएमा ५० रुपैयां टिकट दर राखिएको छ । यस्तै मोटरसाइकलको १० र गाडीको २० रुपैँया शुल्क तोकिएको छ ।

    सोमबार, चैत ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation