• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

डढेलो नियन्त्रणमा सबैको दायित्व


  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । डढेलो नियन्तरणमा सबैले उत्तरदायी भुमिका निर्बाह गर्नुपर्ने मँगलबार लमहीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।

    Advertisement

    डिभिजन बन कार्यालय दाङ देउखुरीको सप्ताह कार्यक्रम अन्तरगत वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताले यस्तो बताएका हुन् । हुरी बतासको मौसम शुरु भए सँगै बनमा डढेलो लाग्ने भएकाले त्यसको नियन्तरण तथा ब्यबस्थापन प्रती बन कार्यालयले चासो देखाएको हो ।
    विभिन्न निकाय हरु सँग समन्वय तथा छलफल गर्दै डिभिजन बन कार्यालयले चैत्र १ गते देखि बन डढेलो ब्यबस्थापन सप्ताह कार्यक्रम गरिरहेको छ ।

    सोही अनुरुप डिभिजन बनले मँगलबार वन डढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया गरेको छ । डढेलो नियन्तरण तथा ब्यबस्थापनमा सुरक्षा निकायको अहम भुमिका रहने भएपनि आबस्यक स्रोत साधानको अभावले प्रभावकारी बन्न नसकिरहेकोमा गुणासो गरेका थिए । सुरक्षा निकायले तालिम प्राप्त भएपनी स्रोत साधानको अभावले सिकेका कुराहरु लागू गर्न नपाउँदा गुणासो गरे ।

    डिभिजन बन कार्यालय लमहीका बन अधिकृत बेसिन्द्रराज सुबेदीको शभाध्यक्ष तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अधिकृत सुवदीले वनका अबस्था, डढेलो नियन्तरण तथा रोकथाम सहितको कार्यपत्र पेश गरेका थिए ।

    डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत प्रेमिलाल प्रसाद शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, गढवा समन्वय समितिका उमाकान्त पन्त, नर्ति समन्वय समितिकि शुसिला शर्मा, बन महासँघ गढवाका नवराज शर्मा, सुरक्षा निकायका पदाधिकारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
    कार्यक्रमको सहजिकरण बन रेञ्जर हरी पौडेलले गरेका थिए । बन डढेलो न्युनिकरण, हाम्रो अभियान नारा सहित शुरु गरिएको सप्ताह कार्यक्रम चैत्र ७ गते सम्म चल्नेछ ।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation