• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लमहीका अग्निपिडितलाई राहत, सहयोगको अपिल


  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीको राप्ती टोलका अग्नि पिडितहरुलाई मँगलबार राहत बितरण गरिएको छ ।

    Advertisement

    वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले विभिन्न संघसँस्था तथा ब्यक्तिहरुबाट राहत स्वरुप उपलब्ध खाद्यान्न एबम् लत्ताकपडा एकद्वार प्रणाली मार्फत बितरण गरेको हो । वडाध्यक्ष गणेशमान चौधरी र टोल बिकाश सँस्थाका पदाधिकारीहरुको उपस्थितिमा राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

    दुमदुमा टोलबिकाश सँस्था खैरीबाट उपलब्ध राहत स्वरुप नगद ३९ हजार २० रुपैया, ६ सय ९२ किलो चामल, १ सय ५७ किलो धान, २ सय ५ किलो आलु, ४७ पोका नुन, १० लिटर तेल, २ किलो खुर्सानी, ५ किलो लसुन र ६ किलो बेसार बितरण गरिएको हो । त्यस्तै लङ्गडी टोल बिकाश सँस्थाले उपलब्ध गराएको नगद ११ हजार ६ सय ९५ रुपैया, ४ क्विन्टल चामल, ४० किलो धान, ५ किलो दाल, ५ किलो नुन र ३ थान गुन्द्री एकद्वार प्रणाली मार्फत बितरण गरिएको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।

    यसैबिच लमही नगरबाट उपलब्ध खाद्यान्न तथा लत्ताकपडा, राप्ती टोल बिकाश सँस्थाबाट ५० हजार बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा सहित नगद, दुमदुमा भगवती तरकारी तथा बीउ आलु उत्पादन सहकारी सँस्थाबाट नगद ८ हजार, एस एन्ड एस फेसन वयर लमहीका सञ्चालक श्याम नारायण चौधरी बाट ५० हजार बराबर को लत्ता कपडा र एस एम बि फुड प्रोडक्ट प्रालि देउपुरबाट ५० हजार बराबरको उपलब्ध राहत सामाग्री बितरण गरिएको छ ।

    अग्निपिडित सम्पुर्ण परिवारहरुलाई लमही जेसिजले खानपिनको ब्यबस्था गरेको थियो । गत सोमबार बिहान लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोलमा तार सट भई आगलागी हुँदा ५ घर पुर्णरुपमा जेलेर सखाप भएका थिए । आगलागीबाट २५ जना बिस्थापित भएका छन भने २० लाख भन्दा बढीको क्षेती भएको छ ।

    मोटरबाट पानी तान्ने क्रममा तार सर्ट भई आगलागी हुँदा बल्लु चौधरी, सरजु चौधरी, दिनेश चौधरी, प्रेम चौधरी र रेशम बहादुर बुढाको परिवार बिस्थापित भएका छन् । अग्निपिडितलाई राहत उपलब्ध गराई सहयोग गर्नुहुन वडाध्यक्ष गणेशमान चौधरीले सबैमा अनुरोध गरेका छन् ।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...