• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

सुकौली नाकामै पुगेर अग्निपिडितलाई राहात


  •   आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाका निवासी मन बहादुर सुनारको घरमा यही फागुन १६ गते आगलागी भयो ।
    घर र गोठ दुबै पुर्ण रुपमा सखाप भएपछि मन बहादुरको परिवार खुल्ला आकाश मुनि आयो ।
    आगो निभाउन अनेक प्रयास भएपनि घरभित्रका सरसामान केही बचाउन नसकिएको उनले गुनासो पोखे। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सहित नगद १२ हजार पनि जलेर नष्ट भए । त्यसपश्चात मन बहादुरको ८ जना परिवार अहिले त्रिपाल मुनि छन । आगलागीबाट करिब ५ लाख बराबरको क्षेती भएको अग्निपिडित मन बहादुरले बताए ।

    Advertisement

    सोही गाउँमा एउटा पीडा सेलाउन नपाउँदै फेरि २० गते मनमाला बिकको घर र गोठ आगोले सखाप बनायो । घरको पेटीमा बसिरहेकी मनमालाले पछाडीबाट खरको छानोमा आगो सल्केको पत्तै पाईनन् । चिच्याकहल गर्दागर्दै आँखै अगाडि उनको पनि घर र गोठ जलेर पुर्णरुपमा सखाप भए । उनले पनि घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडा कुँडा सहित नगद १० हजार समेत निकाल्न सकिनन् । आगोले बस्ने घर नै सखाप भएपछि उनको ७ जनाको परिवार अहिले आफन्तीको सरणमा छन् । आगलागीबाट करिब ३ लाख ५० हजार बराबरको क्षेती भएको पिडित मनमालाले गुणासो गरिन्।

    राहात लिएर नाका पुगे काँग्रेस नेता

    नेपाली काँग्रेस राजपुर गाउँपालिकाका सभापति शरद बुढाथोकिको पहलमा राहात सँकलन गरि हस्तान्तरण गरिएको छ ।

    विभिन्न सँघसँस्था तथा ब्यक्तिहरु बाट राहात सँकलन गरि शुक्रबार अग्निपिडितकै घर नाकामा पुगेर खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो ।
    नेपाली काँग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतको विशेष उपस्थितिमा ४७ हजार ५ सय बराबरको खाद्यान्न र १२ हजार रुपैया नगद हस्तान्तरण गरिएको हो । काँग्रेस नेताहरुले अग्निपिडित दुई घरपरिवारलाई भेटेर चामल, दाल, नुन, तेल, धान, म्याट, त्रिपाल लगायतका ४७ हजार ५ सय बराबरको खाद्यान्न हस्तान्तरण गरेका हुन् ।क्षेतीको पुर्ण रुप प्रदान गर्न नसकेपनि दुखद समयमा मल्हम लगाउने कोसिस मात्र गरेको सभापती शरद बुढाथोकिले बताए ।
    सँघसँस्था तथा निकायको ध्यान जानुपर्ने भन्दै राहातको शुुरुवात गरिएको काँग्रेस महासमिति सदस्य जानकिलाल बस्नेतले बताए । “हामिले शुरुवात मात्र गरेका हौँ, यत्तिले मात्र अपुग नै हुन्छ बस्नेतले भने-राहातका लागि हामी सम्बन्धित निकायमा पहल गर्नेछौ ।”
    अग्निपिडितहरुले राहात सँकलन गरि पठाउने संघसँस्था तथा ब्यक्तिहरुलाई धन्यबाद ज्ञापन गरे । आर्थिक तथा राहात सँकलनमा सहयोग गर्नेहरुमा शरद बुढाथोकिले दस हजार, ईन्द्र वली पाँच हजार, लालबिर खड्का तीन हजार, खिमसिंङ राणा दुई हजार, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको पहलमा दस हजार पाँच सय, प्रताप खड्का दुई हजार पाँचसय, कुटुरले दुईहजार दुईसय, कर्णबहादुर बुढाथोकि एक हजार, प्रकाश बस्नेत ७ हजार, रामबकस चौधरीको पहलमा पाँच हजार, प्रमोद बस्नेतले एकहजार एकसय गरि ४७ हजार ५ सय बराबरको खाद्यान्न र १२ हजार नगद हस्तान्तरण गरिएको हो ।

    सभापती शरद बुढाथोकि, महासमिति सदस्य जानकिलाल बस्नेत, सदस्य खिमसिंङ राणा, वडा सभापति रामबकस चौधरी, ट्रेड युनियन राजपुर सभापति पाटेश्वर यादब, तरुणदल राजपुर सचिब रेख बहादुर गिरी, ईन्द्र वली, प्रकाश बस्नेत, रामधार यादब, मान बहादुर चलाउने, देब बहादुर खड्का, गिरिराज सेन ठकुरी लगायत पत्रकारको टिम नाकामै पुगेर राहात हस्तान्तरण गरेको हो ।

    आइतबार, चैत ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...