• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

वैज्ञानिक र क्रान्तिकारी भुमिसुधारको विकल्प छैन : श्रेष्ठ


  •   शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची ।।अखिल नेपाल किसान महासंघ स्थायी कमिटीका सदस्य कमलराज श्रेष्ठले बैज्ञानिक र क्रान्तिकारी भुमिसुधार कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । अखिल नेपाल किसान महासंघ जिल्ला स्तरीय कार्यकर्ता भेलाको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले वास्तविक कृषकको हातमा जग्गा जमिन नभएको भन्दै भुमिहिन किसानलाई आबस्यकता अनुसारको जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
    नेकपा एमालेका नेता समेत रहनु भएका उहाँले वर्गसंघर्ष बाट खारिएर आएको पार्टी नेकपा एमाले लाई कसैले फुटाउन नसक्ने बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै लुम्बिनी प्रदेशका भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री आरती पौडेलले वर्तमान सरकारले किसानको पक्षमा धेरै काम गरेको बताउँदै प्राचीन र निर्वाहमुखि खेती बाट माथि उठ्न कृषक हरुलाई अग्रह गर्नुभयो । उहाँले व्यवसायीक रुपमा कामगर्ने ईच्छाशक्ति भएका कृषकलाई आबस्यक पर्ने सबै किसिमका सेवा सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको भन्दै व्यवसायीक र आधुनिक खेतीको पक्षमा जोड दिनुभयो ।
    नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले नेकपा एमाले फुटाउने दिवासप्ना नदेख्न माधव,झलनाथ लाई आग्रह गर्नुभयो । उहाँले प्रचण्डको ग्राईन डिजाइनमा माधब समूह परिचालित भएको भन्दै बिखण्डनकारी बाट सत्रक रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटीका संयोजक खड्क खड्काले मुलुकमा राजनीतिक क्रान्ति सफल भएपनि आर्थिक क्रान्ति बाँकी रहेको भन्दै अबको क्रान्तिको नेतृत्व किसानले गर्ने बताउनु भयो ।
    किसान महासंघ स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य जाल्पा भुसालले किसानका सबैखाले समस्या समाधानको लागि वर्तमान सरकार तत्परताका साथ लागेको बताउनुभयो । उहाँले गरिब कृषकलाई धनी र सम्पन्न बनाउने सरकारक‍ो तयारी रहेको दावी समेत गर्नुभयो ।
    अखिल नेपाल किसान महासंघ अर्घाखाँचीका संयोजक लक्ष्मण कँडेलको अध्यक्षता र लिला बि.क. को संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्र कुमार क्षेत्री, जिल्ला सचिव तोजबहादुर रायमाझी,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल,पिताम्बर भुसाल, सन्धिखर्क नगरकमिटीका अध्यक्ष श्रीकृष्ण भुसाल, महिला नेतृ ईश्वरा पोख्रेल ,प्रेस चौतारीका प्रदेश संयोजक शोभाखर पन्थी ,पत्रकार महासंघका अध्यक्ष हिम जि.सी. लेकाली,किसान नेताहरू ढुण्डीराज ज्ञवाली, रुपा प्रदान, पृतम के.सी., तुल्सी रायमाझी लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
    भेलाले लक्ष्मण कँडेल संयोजक, तुल्सी रायमाझी सहसंयोजक र ठाकुर खनाल सचिव रहेको ४ सय ७५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कार्यक्रममा सयौं कृषकहरूको सहभागीता रहेको थियो ।

    Advertisement

    शनिबार, फागुन २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...