• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

दुई दशकपछी लालपुर्जा पाउँदा सुकुम्बासी परिवारमा छायो खुसी


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान। प्युठानको सरुमारानी गाउँपालिका–१ फोर्साबाङका सुकुम्बासी ईस्माईल मियाँले जमिन जोतभोग गर्दै आएको २५ बर्षपछी लालपुर्जा पाउनुभएको छ। बिहिबार उहाले आफुले खनजोत गर्दै आएको ५ रोपनी जग्गाको लालपुर्जा हातमा पर्दा खुसीको सिमा थिएन।
    उहाँले भन्नुभयो, “बर्षौदेखि बसेको ठाउँको पुर्जा पाएँ, खुसिलागेको छ ।”
    फोर्सावाङकि जुठिरन मियाँ पनि धनीपूर्जा पाउँदा हर्सित देखिनुहुन्थ्यो। आफू बसेको जग्गा आफ्नै नाममा आयो भन्दै उहाँ खुसी बाँड्दै हुनुहुन्थ्यो।
    इस्माईल र जुठिसँगै यहाँका १८ परिवारले २५ वर्षपछी लालपूर्जा पाएका हुन् ।
    मालपोत कार्यालय जस्पुरका प्रमुख हरि बहादुर ओलीले जिल्लाका कुल १ सय १४ मध्ये बिहिबार सम्म जम्मा १८ सुकुम्बासी परिवारले स्थायी लालपुर्जा पाएको र अन्यको पनि अध्यावधिकको काम सम्पन्न भएपछी पुर्जा दिने जानकारी दिनुभयो ।

    Advertisement

    सरुमारानी –१ फोर्साबाङ स्थित सुकुम्बासी बस्ती ।
    तस्वीर ः सलिम मियां

    अब स्थायी पुर्जा पाएका सुकुम्बासी परिवारले हक हस्तान्तरण,धितो जमानत, जग्गा प्रशासनसंग सम्बन्धित सम्पुर्ण कामहरु गर्न सक्ने उहाको भनाई छ।’ स्थानीय सरकारसंग समन्वय गरेर पुर्जा दिन थालेका हौँ।’ उहाले अन्य सुकुम्बासी परिवारहरुको कागजात मालपोत कार्यालयमा प्रक्रियामा रहेको जानकारी दिँदै केही दिनमा थप पूर्जा वितरण गर्ने बताउनुभयो ।२०५२ सालको सुकुम्बासी आयोगको निर्णय कार्यान्वयन गरिएको मालपोत कार्यालय जस्पुरले बताएको हो।

    बिस २०५२ सालमा सुकुम्बासी आयोगले सरुमारानी १ फोर्सावाङका ५९ र बर्जिबाङका ५५ सुकुम्बासी परिवारलाई प्रतिपरिवार ५÷५ रोपनीका दरले जग्गाको अस्थाइ पुर्जा दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...