• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

नेता बन्ने होडमा व्यावसायी, देउखुरी उद्योग बाणिज्य संघमा चुनाबी सरगर्मी


  •   बिहिबार, फागुन २०, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देउखुरी उद्योग बाणिज्य संघको नया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ ।

    Advertisement

    बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो ।
    लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ ।
    निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत भईरहेको छ । तर, अझै भन्न सकिने अबस्था चाहिँ छैन, उम्मेद्वारी सहमतीमा नआए चुनाब निश्चित हो उनले भने । यो भन्दा अगाडि तामझाम सहित चुनाबबाटै कार्यसमिति टुँगो लगाएको बाणिज्य संघको अहिलेको चुनाबी माहोल भने केही फितलो छ । ब्यबसायी हरुपनि सहमतीमा जाने अनुमान गर्न सकिन्छ ।

    निर्बाचन कार्यक्रम अनुसार यहि २१ गते १ बजे मतदाता नामावली प्रकाशन, सोही दिन १ देखि ४ बजेसम्म मतदाता नामावलीमा दावी र ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
    त्यस्तै २२ गते ९ देखि १ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता, सोहीदिन ३ बजे उम्मेदवारीहरुको नामावली प्रकाशन र ३ देखि ५ बजेसम्म उम्मेदवारी माथी दाबी बिरोध गर्न सकिने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

    त्यस्तै २३ गते ११ बजे मनोनयन फिर्ता, १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, सोहिदिन १ बजेसम्म नमुना मतपत्र प्रदान र १ बजेदेखी २४ गते बेलुका सम्म प्रचार प्रसार गर्ने कार्यक्रम रहेको निर्बाचन संयोजक लिलाराम खनाल, सदस्यहरु प्रकाश कुमार जिसी र नवाफ अलि द्वारा हस्ताक्षेरित बिज्ञप्तीमा जनाईएको छ ।
    चुनाब प्रचार प्रसार पश्चात् फागुन २५ गते बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म लमहीको सार्बजनिक बगैचामा मतदान हुने जनाईएको छ ।

    एकहजार बढि मतदाता रहेको देउखुरी उद्योग बाणिज्य संघको कार्यसमितिमा एकजना अध्यक्ष, २ उपाध्यक्ष, १ कोषाध्यक्ष, १ महासचिब, १ सचिब, ५ जना खुल्ला सदस्य र २ जना महिला सदस्य गरि १३ जना रहने प्राबधान रहेको छ ।

    बिहिबार, फागुन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation