• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

अर्थमन्त्री पौडेलद्धारा विभिन्न विकासे कार्यक्रमको उद्घाटन


  •   बुधबार, माघ १४, २०७७ मा प्रकाशित
  • रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् । यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।

    Advertisement

    मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही आएलगत्तै भैरहवा विमानस्थालमा प्रेस मिट गरेका पौडेलले बुधबार बिहानैबाट यहाँका पुल तथा सडक शिलान्यास गरेका छन् । पौडेलले बुधबारमात्रै बुटवल उपमहानगरपालिका भित्रका तीनवटा पक्की पुलको उद्घाटन गर्न भ्याएका छन् । उनले बुधबार तिनाउ नदीमा निर्माण गरिएका देवीनगर पुल तथा बुटवल र तिलोत्तमा नगरपालिकाको सीमाक्षेत्र मगरघाट पुलसँगै दानव नदीमा निर्माण गरिएको नयांँ गाउँ पुलको उद्घाटन गरेका हुन् ।

    ०७३ साल साउन ११ गते तिनाउ नदीमा आएको बाढीले देवीनगरस्थित हात्तिसुढदेखि बुद्धनगर जोड्ने झोलुङगे पुल बगाएपछि पक्की पुल निर्माण शुरु गरिएको थियो । सडक डिभिजन कार्यालय बुटवलले निर्माण गरेको यो पुल निर्माण सम्पन्न २०७६ माघ ५ गते नै भएर प्रयोगमा आइसकेको हो । तर,प्रचण्ड माधव पक्षले विरोधसभा गर्नुभन्दा ठिक एक दिनअघि मन्त्री पौडेल उद्घाटन गर्न आइपुगेका हुन् ।

    त्यस्तै तिनाउ नदीमा रहेको मगरघाट पुल पनि २०७६ माघ २८ गते नै सम्पन्न भई प्रयोगमा आइसकेको छ । त्यसैगरी नयाँ गाउँस्थित दानव नदीको पुल २०६९ असार २४ गते शुरु भएर २०७६ भदौ ३० गते सम्पन्न भएको थियो ।

    बुधबार, माघ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation