• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

शिवपुरमा ओभरहेड खानेपानी ट्याकीं शिलन्यास


  •   मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
  • कपिलबस्तु। कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर रेन्जरपोष्टमा खानेपानी ओभरहेड ट्यांकीको शिलन्यास भएको छ । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले मंगलबार ट्यांकीको शिलन्यास गर्नु भएको हो । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय खानेपानी सरसफाई डिभिजन कार्यालय बुटवल अन्तर्गत शिवपुरमा ४५० घन मिटरको क्षमता भएको ओभर हेड ट्यांकी निर्माण हुन लागेको हो ।
    शिवपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिती शिवपुरको आयोजनामा भएको शिलन्यास कार्यक्रममा नगर प्रमुख अधिकारीले हरेक नागरिकको घरघरमा स्वच्छ खानेपानी पुराउने सरकारको दायित्व रहेकोले शिवपुर गाउँको लागी प्रदेश सरकारको तर्फबाट निर्माण हुन लागेको बताउनु भयो । स्वास्थ्य समाज निर्माणका लागि पानी शुद्ध हुनुपर्ने ,पानी कै विभिन्न रोगहरु लाग्ने हुदाँ ओभरहेड निर्माण पछि धारामा आउने पानी सिधै पिउने लायक हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । आयोजना निर्माण सम्ममा स्थानिय बासीले हरेक तबरबाट उपभोक्ता समितिलाई सहयोग पुराउनु पर्ने पनि उहाँले बताउनु भयो । शिवराज नगरपालिकामा मात्रै ४ वटा खानेपानीका योजनाहरु प्रदेशबाट परेकोले अब नगरका सबै नागरिकले शुद्ध पिउने पानी पाउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
    ओभर हेड निर्माण सगै अब पाइप लाइन विस्तारको काम हुने भएकोले पाइपलाईन विस्तारमा स्थानिय उपभोक्ताको सहयोग अपरिहार्य हुने उपभोक्ता समितिका अध्यक्ष ढुण्डिराज अधिकारीले बताउनु भयो । आयोजनाको काम चुस्त दुरुस्त हुनेमा अधिकारीले ढृढता व्यक्त गर्नु भयो । आयोजना अन्तर्गत भवन ,७८ किमि पाइपलाइन विस्तारको काम हुने उहाँले बताउनु भयो ।
    १ करोड ४३ लाख ८ सय ७७ लागतमा ओभरहेड ट्याकी निर्माण हुन लागेको खानेपानी सरसफाइ सब डिभिजनका प्राविधीक तिलक न्यौपानेले बताउनु भयो । शिवपुर खानेपानीको कुल लागत भ्याट बाहेक करिब १६ करोड रहेको बताउदै उहाँले कुल लागतको १ प्रतिशत उपभोक्ताले रकम जम्मा गर्नु पर्ने र सो रकम उपभोक्ता समितिले मर्मत संभारका लागि प्रयोग गर्ने बताउनु भयो ।
    निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनले ओभरहेड ट्याकी निर्माण अवधी २४ महिना भए पनि काम गर्ने शिलशिलामा बाधा अवरोध नआएमा १० महिनामा नै सम्पन्न गरिसक्ने कन्ट्रक्सनका प्रोपाइटर सागर खड्काले बताउनु भयो । शिलन्यास कार्यक्रममा नगर उप प्रमुख शिवकुमारी थारु, वडा अध्यक्ष जगत जिसी, कार्यपालिका सदस्यहरु लक्ष्मी हमाल, टिका वि.क., स्थानिय विभिन्न संघसस्थाका प्रमुख प्रतिनिधी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation