• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

अरनिको सहकारीको साधारण सभा सम्पन्न


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको अरनिको बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    सभाको उद्घाटन गर्दै साँसद लुम्बिनी प्रदेश सभाका साँसद अर्जुन कुमार के.सी.सहकारीले कृषी, उद्योग र व्यवसाय तिर लगानी बढाउनु पर्नेमा जोड दिनु भएको हो । सहकारीले मानिसलाई बचत गर्ने बानीको विकास गरेको जनाउदै के.सी.ले अरनीको सहकारीले नगरमा बचत र ऋण लगानीको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको के.सी.ले उल्लेख गर्नु भयो । अरनीको सहकारीले बढाएको सहकारी मर्जरको धारण निकै राम्रो भएकोले ,स—साना सहकारीहरुलाई एकिकृत गरेर एउटै संस्था बनाउदाँ छरिएका सहकारीहरु एकै ठाउँ हुदाँ सेवा प्रवाहमा नागरिकको सहकारी प्रतिको विश्वास बढ्ने उहाँले बताउनुु भयो ।
    संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको महामारीको बेला दैवि प्रकोप तथा सामाजिक कोषबाट पचास हजार शिवराज नगरपालिकाको विपत व्यवस्थापन कोषमा दिएको बताउनु भयो । कोभिडको समयमा संस्थाले चैत्र मसान्त देखि असार मसान्त सम्म सावा व्याजमा हर्जाना नलिएको, व्याजमा ३ प्रतिशत छुट दिई सहुलियत दिएको उल्लेख गर्नु भयो । अध्यक्ष क्षेत्रीले आगामी बर्षका लागी नियमित बचत व्याजमा ५ प्रतिशत,बाल बचत व्याजमा ४ प्रतिशत, दैनिक बचत ३ प्रतिशत र ऐच्छिक बचत ३ प्रतिशत व्याजदर कायम गर्ने बताउनु भयो । संस्थाको भवन नभएको हुदाँ आगामी बर्षको कार्ययोजनामा संस्थाको भवन निर्माणका लागी टेण्डर अह्वान गरी भवन निर्माण को कार्य अघि बढाइने क्षेत्रीले बताउनु भयो ।कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज न्यौपानेले संस्थाको बार्षिक आयव्याव प्रस्तुत गर्नु भएको थियो । संस्थाले आर्थिक बर्ष ०७६÷०७७ मा १० करोड ५५ लाख बढिको कारोबार गरेको न्यौपानेले बताउनु भयो । संस्थाको कुल नाफा २३ लाख ९४ हजार रहेको र संस्थाको भवन निर्माणका लागी ८७ लाख ९१ हजार ८ सय ७६ रुपैया विनियोजित गरेको उल्लेख गर्नु भयो ।
    संस्थाका अध्यक्ष दमन प्रसाद क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभाका साँसद अर्जुन कुमार के.सी. वडा नं. ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, संस्थाका पूर्व अध्यक्ष शरद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव द्रोण प्रसाद अधिकारीले गर्नु भएको थियो ।

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation