• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ६. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ७. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • १०. फिफाद्वारा एन्फा निलम्बित

राजपुरमा माछापुछ्रे बैंकको शाखा रहित बैंकिङ सेवा शुरु


  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । माछापुछ्रे बैंकले राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगत शाखा रहित बैङकिङ सेवा शुरु गरेको हो । बिहीवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

    Advertisement

    माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्षता तथा राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको सुरुवात हुनु सकरात्मक रहेको भन्दै खुसी व्यक्त गरे । उनले पछिल्लो समय धेरैजसो कारोबार बैङ्किङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङ्किङ कारोबारबाट सहज हुने बताए । कार्यक्रमका बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउने बताए ।

    कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराइ र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    राजपुरका प्रतिनिधि हरिराज धितालले स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गरेका हुन ।
    यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गाप्रसद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।

    बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
    कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा
    मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण
    वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति
    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार

    भर्खरै

    • १.
      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

    • २.
      बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

    • ३.
      त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

    • ४.
      साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

    • ५.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

    • ६.
      डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

    • ७.
      मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

    • ८.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...