• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

प्रचण्डले क्षमा माग्नुभयो भने अझै मिलेर जान सकिन्छ,केही बिग्रेको छैन : पोखरेल


  •   बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाल कम्युनिष्ट्र पार्टि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल सच्चिएर आए अझै मिलेर अघि बढन सकिने बताएका छन ।

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारलाई काम गर्न नदिएको र पार्टीमा गडबडी गरेकोमा प्रचण्डले क्षमा मागेर आएको खण्डमा अझै मिलेर जान सकिने धारणा राखे। ‘एमाले र माओवादी एकतापछि केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको पार्टीमा प्रचण्ड अहिले पनि अध्यक्ष हुँदै हुनुहुन्छ, सच्चिएर आउँछन भन्ने ठानेर अरु नेतामाथि पनि कार्वाही गरिएको छैन, अलिक गडबडी गर्न खोजेकोले अध्यक्षको कार्यकारी अधिकार मात्रै खोसिदिएको छ, अरु त बाँकी नै छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘पार्टी एकता कायमै राखेर चुनावमा जान सकिन्छ । केही बिग्रिएको छैन ।’

    मुख्यमन्त्री पोखेलले प्रचण्ड र माधव समुहमा देश, जनताको बिषय भन्दा आफ्नो ब्यक्तिगत सुखसयल र पार्टीको सम्पत्ति कब्जातिर रहेको तथ्य पनि खोल्न भ्याए । ‘उहाँहरुको ध्यान देश र जनतातिर होइन, आफ्नो स्वार्थमा मात्रै केन्द्रित देखियो, खाता रोक्का गर्ने भनेको पार्टी नचलाउने भनेको हो, पार्टी नचलाई, जनताको बीचमा नगई चुनाव कसरी जित्न सकिन्छ ?’ उनले भने, ‘जनताको भाग्य र भबिश्यमा चिन्ता रहेछन, लोभ त पार्टीको सम्पत्तिमा रहेछ, त्यसैले पार्टीको सम्पत्ति कब्जा गर्नैतिर लाग्नुभयो ।’पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदमा नियुक्ति हुन नदिन प्रचण्ड र माधव नेपाल समुहले ठुलै प्रयाश गरेपनि बिफल भएपछि पार्टीबाट बाहिरिएको तथ्य समेत खोल्दै भने,’माधव प्रचण्डलाई अख्तियारमा मान्छे आयो भने जेल जान्छु भन्ने डर प्रष्टै देखियो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसैले अख्तियार खाली राख्नुपर्छ भन्ने पक्षमा उभिनु भयो । प्रधानमन्त्री अख्तियारसहित सवै संबैधानिक अंगमा नियुक्ति गराउने पक्षमा उभिनुभयो । जे–जे कुरा बाहिर भनेपनि अख्तियार खाली राख्नुपर्छ, नियुक्ति गरे जेल पुगिन्छ भन्ने कुरा प्रष्ट्र देखियो ।’मुख्यमन्त्री पोखरेलले चुनावमा नजाने प्रचण्ड र माधव नेपालको धम्कीप्रति पनि कडा प्रतिवाद गरे। चुनावमा जाँदा ब्यवस्था खतरामा पर्छ भन्ने तर्क जनताको अनुमतिबिनै मुलुक लुटने षडयन्त्रको संज्ञा पोखरेलले दिए ।

    लोडसेडिङको अन्त्य केपी ओलिले गरेका हुन

    मुख्यमन्त्री पोख्रेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्यको आधार तयार पारेको बताए । एउटा व्यवस्थापकलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको उनको भनाइ छ ।

    ‘कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण गरेकै हुन्, व्यवस्थापन गरेकै हुन्’ मुख्यमन्त्री पोखरेलले भने, ‘विद्युत संकट समाधान गर्ने आधार प्रधानमन्त्री केपी शर्मा ओलीले तय गर्नुभएको हो ।’

    बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation