• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

गुल्मीमा ९ महिना पछि बन्द हाटबजार सुरु


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा ९ महिनापछि हाटबजार सञ्चालनमा आएको छ । गतवर्षको चैतबाट कोरोना महामारीले गर्दा बन्द रहेको हाटबजार पुन सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अत्य गर्न हाट बजार सञ्चालन गरेको छ ।
    जिल्ला सदरमुकाम तम्घासमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री पाएका छन् । सञ्चालन भएको केहि महिनापछि कोरोना महामारीले गर्दा बन्द थियो ।
    फेरि रेसुङ्गा नगरपालिकाले सञ्चालनमा ल्याएको छ । सितभण्डारण सहितको हाटबजार सञ्चालन आएपछि कृषकले सिधै बेच्न पाउदा ठगिनबाट बच्ने उदेश्य नगरपालिकाले सञ्चालनमा ल्याएको हो । यसले गर्दा तरकारी किन्ने र बिक्री गर्ने कृषकहरु उत्साहित छन् ।

    Advertisement

     


    सदरमुकाम तम्घासको चारीखोला भन्ने स्थानमा ५ टन क्षमताको सितभण्डारण सहितको हाटबजार सञ्चालन आएको छ । बन्द हाटबजार पहिले जस्तै गरि सञ्चालन ल्याइएकेरेसुङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीले बताए ।
    कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अत्य गर्न कृषकको उत्पादनलाई नगरपालिकाले घरमै पुगेर ल्याए बिक्री गर्न थालेको पन्थीले बताए ।
    नगरपालिकाले सिधै कृषकबाट खरिद गरेर ल्याए बिक्री गर्दा कृषकहरु बिचौलियाको मारमा पर्नबाट बञ्चीत भएका छन् । हाटबजारको कृषि उपजहरु बजारको भन्दा धेरै सस्तो रहेको नगरपालिकाको दावी छ ।
    हाटबजार कुल १ करोड ३३ लाख ५० हजारको लागत लागेको थियो । कृषकको उत्पादन उपभोक्ताले खरिद गरेर बाँकी रहे शितभण्डारमा स्टोर गर्ने व्यावस्था मिलाइएको छ ।


    अहिले रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाका अन्य स्थानिय तहबाट समेत कृषि उपज खरिद गरी हाटबजार मार्फत बिक्री बितरण गरेको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपज बिक्रीे गर्नको लागी डोकामा बोकेर बजार बजार धाउन नपर्ने भएको छ ।
    कृषककै घरमा प्रत्येक हप्तामा ६ दिन गाडि आउने भएकोले कृषकहरु डोको बोकेर बजारमा आउने समय आफ्नै बारीमा उत्पादनमा लगाएर बढी फाईदा लिन पाउने भएका छन् ।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • २.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ४.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ५.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ७.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ८.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...