• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

बन्दोबस्तीबिनै बीओपी


  •   शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नेचुङस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी केही साताअघिसम्म दिउँसो र मौसमको अनुकूलता हेरेर साँझपख पनि वरपर बाक्लै निस्कन्थे । स्थानीयसँग उनीहरूको भेटघाट नियमितजसो हुन्थ्यो ।

    Advertisement

    केही दिनयता भने नेचुङ र आसपास क्षेत्रमा चिसो अत्यधिक बढेकाले सशस्त्र प्रहरीलाई बाहिर निस्कनै मुस्किल परेको छ । ठन्डीकै कारण बीओपीको भवन निर्माणको काम रोकेर ठेकेदार र कामदार फर्किएका छन् ।

    समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको नेचुङमा गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइन भवनमा बीओपी स्थापना गरिएको थियो । चीनसँग सीमा जोडिएको कोरला नाका क्षेत्रमा यो बीओपी छ । पुसदेखि मध्य फागुनसम्म हिमपातका कारण सदरमुकाम जोमसोमबाट नेचुङ र कोरला जाने बाटो अवरुद्ध हुन्छ । त्यसबेला ओहोरदोहोर गर्न हेलिकप्टरको विकल्प छैन । त्यहाँको प्रतिकूल स्थितिबारे गृह मन्त्रालय जानकार भए पनि आवश्यक व्यवस्थापनका लागि पहल भएको छैन ।

    चीन र भारतसँग सीमा जोडिएका उच्च हिमाली भेगका अरू बीओपीमा पनि हिमपात र प्रतिकूल मौसमको प्रभाव देखिन थालेको छ । भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि लम्बाइमा नेपालको सीमा क्षेत्र छ । उच्च हिमाली भेगमा सशस्त्र प्रहरी बल (एपीएफ) का एक दर्जन बीओपी छन् ।

    यी बीओपी सशस्त्र प्रहरीलाई बाह्रै महिना तैनाथ गराउने गरी खडा गरिएका हुन् । गत वैशाखयता मात्र सरकारले उच्च हिमाली क्षेत्रमा १० वटा बीओपी स्थापना गरेको छ । भारतले नेपाली भूमि दार्चुलाको कालापानी–लिपुलेकसम्मै अतिक्रमण गरी आफ्नो नक्सामै समावेश गरेपछि नेपालले सीमा क्षेत्रमा आफ्नो उपस्थिति सशस्त्र प्रहरीमार्फत बढाएको हो ।

    सीमा सुरक्षा आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण, सीमा क्षेत्रका नागरिकको सुरक्षा र त्यस क्षेत्रमा राज्यको उपस्थिति देखाउन अतिविकट उच्च हिमाली क्षेत्रमा सशस्त्र प्रहरी खटाइए पनि उनीहरूलाई प्रतिकूल मौसममा चाहिने लत्ताकपडालगायत सामान व्यवस्था गर्न सरकारले सकेको छैन । मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन्

    शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation