• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

आर्थिक गणनाको नतिजा सार्बजनिक गुल्मीमा ९ हजार बढि प्रतिष्ठान


  •   बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजाले गुल्मीमा कूल नौ हजार ४ सय ४८ प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय पाल्पाले जिल्ला सदरमुकाम तम्घासमा सरोकारवालाहरुसँगको एक कार्यक्रमको आयोजना गरेर प्रथम राष्ट्रिय आर्थिक गणनाको नतिजा सार्बजनिक गरेको हो ।
    केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा २२ हजार ८ सय ७६ जनशक्ति कार्यरत रहेको देखिएको तथ्यांक कार्यालय पाल्पाका तथ्यांक अधिकृत भविश्वर घिमिरेले बताए । यसमध्ये १३ हजार ७१ जना पुरुष र ९ हजार ८ सय ५ जना महिला रहेको घिमिरेले बताए ।
    दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । जिल्लामा क्रियाकलाप अनुसार कृषि, वन तथा माछापालन व्यवसाय (दर्ता भएका प्रतिष्ठानमात्र) ५५७ रहेका छन् । जसमा ९४६ जना जनशक्ति संलग्न रहेका छन् ।
    खानी तथा उत्खनन् तर्फ भने तथ्याङ्क शुन्य रहेको छ । त्यस्तै औद्योगिक उत्पादन सम्बन्धी क्रियाकलापमा १२०५ रहेका छन् ।
    जसमा २२६८ जना जनशक्ति संलग्न रहेको थ्यांक कार्यालय पाल्पाका तथ्यांक अधिकृत घिमिरेले बताए । विद्युत, ग्याँस, वाफ तथा वातानुकुलित आपूर्तिमा ३० वटा प्रतिष्ठान रहेको तथ्याङ्कमा उल्लेख छ ।
    जसमा १६७ जना जनशक्ति संलग्न रहेका छन् । पानी,आपूर्ति, ढल,फोहोर व्यवःथापन तथा प्रशोधन क्रियाकलापमा ६१ वटा रहेका छन् ।
    जसमा ११९ जना जनशक्ति संलग्न रहेका छन् । निर्माण सम्बन्धी क्रियाकलापमा ६ वटा प्रतिष्ठान रहेको उल्लेख गरिएको छ । जसमा १० जना जनशक्ति संलग्न रहेका छन् ।
    थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतमा ४ हजार ३१ वटा प्रतिष्ठान रहेका छन् । जसमा हजार ९७० जना जनशक्ति संलग्न रहेका छन् ।
    यातायात तथा गोदाम तर्फ ५७ वटा रहेका छन् । जसमध्ये १८० जना जनशक्ति संलग्न रहेका छन् । आवास सुविधा तथा खाना व्यवःथाका क्रियाकलापमा १हजार ११५ वटा रहेका छन् ।
    जसमा २ हजार ३३४ जना जनशक्ति संलग्न रहेका छन् । सूचना तथा सञ्चार सम्बन्धी क्रियाकलापमा २३ वटा रहेका छन् । जसमा १३६ जना जनशक्ति संलग्न रहेका छन् ।
    वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलाप तर्फ २१२ वटा रहेका छन् । जसमा ६८८ जना जनशक्ति संलग्न रहेका छन् । घर जग्गा कारोवार तर्फ भने शुन्य रहेको छ । कारोवार गर्नेहरु भएपनि गणना उल्लेख गरिएको पाइएन ।
    वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलाप तर्फ ८० वटा रहेका छन् । जसमा २१२ जना जनशक्ति संलग्न रहेका छन् । प्रशासनिक तथा सहयोगी क्रियाकलाप तर्फ ४० वटा रहेका छन् ।
    जसमा ७२ जना जनशक्ति संलग्न रहेका छन् । शिक्षा सम्बन्धी क्रियाकलाप तर्फ ६२७ वटा रहेका छन् । जसमा ५ हजार ८८९ जना जनशक्ति संलग्न रहेका छन् । मानव ःवाःथ्य तथा सामाजिक कार्यका क्रियाकलाप तर्फ ४७८ वटा रहेका छन् । जसमा १ हजार १९७ जना जनशक्ति संलग्न रहेका छन् ।
    कला, मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप तर्फ ११ वटा रहेका छन् । जसमा ४७ जना जनशक्ति संलग्न रहेका छन् । अन्य सेवा क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठान तर्फ १ हजार १५ वटा रहेका छन् ।
    जसमा १ हजार ६४१ जना जनशक्ति संलग्न रहेका छन् । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो ।
    गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरुपमा गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश छ ।
    अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप (गतिविधि) मध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलापअन्तर्गत कृषि, वन, माछापालन, व्यवसायदेखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ, आपूर्ति, पानी, ढल, फोहोर व्यवस्थापन, बीमा, थोक तथा खुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चारदेखि घरजग्गा कारोवारलगायत क्रियाकपालालाई गणनामा समावेश गरिएको छ ।
    कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकी उपप्रमुख तुलसीदेवी श्रेष्ठले तथ्याङ्क संकलन गर्दा स्थानीय तहसँग समन्वय गरेर लिनुपर्नेमा जोड दिइन् । उनले स्थानीय तहसँग संस्थागत तथ्याङ्कहरु रहेकाले त्यस अझवढि प्रभावकारी हुने बताइन् ।
    तथ्याङ्क सार्बजनिक कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले विवरणले देशको आर्थिक तथ्याङ्कको आधार खडा गर्ने भन्दै नेपालको विकासका लागि नयाँ खुड्किलो प्राप्त भएको बताए । पहिलो गणना भएकाले केहि छुटफुट भएपनि यसले योजना निर्माणमा सहयोग पुग्ने बताए ।
    यस्ता नतिजाले आर्थिक गतिबिधीका हिसावले कुन स्तरमा छौ अब कसरी फटको मार्न सक्छौ भन्ने तथ्याङ्कले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी शर

    Advertisement

    बिहिबार, पुष ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation