• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

तुलसीपुरमा अब अनलाईनबाट घर नक्सा पास


  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
  • तुलसीपुर । डिजिटल तुलसीपुरको अभ्यास गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले पुस १ गतेबाट अनलाईन नक्सा पासलाई अगाडी वढाउने भएको छ ।

    Advertisement

    अनलाईन सेवा आरम्भका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सेवाग्राहीले कार्यालयमा नगएरै यस्तो सेवा लिनसक्ने जनाइएको हो । घर निर्माण गर्ने व्यक्तिले कुनै पनि कन्सल्टेन्सीबाट घरको डिजाइन गरेर अनलाईबाट रजिष्ट्रेशन गर्नेछ, कार्यालयमा अनलाइनबाटै प्राविधिकले त्यसको प्राविधिक पक्षका बारेमा अध्ययन गर्नेछ, त्यसपछि अनलाईनबाटै डिजिटल फाइल तयार भएर वडामा जानेछ, वडाबाट त्यहाँको इन्जिनियरले फिल्डको अध्ययन गरेपछि राजश्व तिरेर घर नक्सा पासको फाइल लैजान सकिने इन्जिनियर अखिल पोख्रेलले जानकारी दिए ।

    अनलाईन सेवा सूचारुका लागि सबै तयारी पुरा भएको भन्दै इन्जिनियर पोख्रेलले कागजात बोकेर कार्यालयमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको वताए । ‘कार्यालयमा नटेकेरै सेवाग्राहीले सेवा लिन सक्नेछन्’ उनले भने । युएनडिपीको सहयोगमा सफ्टवेयर तयार पारिएको पनि उनले जानकारी दिए । अनलाईनबाट सेवा सुचारु भए नक्सापासको काम पारदर्शी हुने पनि उनको भनाई थियो ।

    सफ्टवेयरलाई कार्यालयका कर्मचारी या सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि चलाउन सकिने भएकाले सहज भएको उनले वताए । ‘कहिलेकाही कामको चाप भएको बेलामा घरबाट पनि काम गर्न सकिन्छ’ पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए । घर निर्माणका लागि आवश्यक पर्ने कन्सल्टेन्सी र तालिमप्राप्त मिस्त्रीको बारेमा पनि सफ्टवेयरमा जानकारी राखिएको उनले वताए ।

    ‘हामीकहाँ निकै कम कन्सल्टेन्सीहरु छन् यो संख्या वढाउन सके राम्रो हुने देखिन्छ’ उनले भने । सफ्टवेयरको प्रयोग गर्दा सेवाग्राहीले कहाँनेर र किन काम रोकिएको छ भन्ने बारेमा घरमै बसेर जानकारी पाउँन सक्ने समेत उनले वताए ।

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation