• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

प्युठानबाट बर्दिया पुगेर सहयोग हस्तान्तरण


  •   शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान । नेपाली हर्ट ग्रुपद्वारा प्युठानबाट बर्दिया पुगेर सहयोग हस्तान्तरण गरेको हो । असहाय बालबालिका संरक्षण केन्द्र बेलवार बर्दियामा रहेका बालबालिकाहरूलाइ जाडोका लत्ता कपडा, खाद्यान्न सहित स्वास्थ्य सामग्रि सहयोग गरिएको हो ।

    Advertisement

    नेपाली हर्ट ग्रुप नेपालका होस्टर डिल्लिराज पराजुलिको नेतृत्वमा टिकटकमा चलाइएको अभियानबाट संकलित रकमबाट सामग्रि बितरण गरिएक‍ो हो । केन्द्रमा रहेका २१ जना असहाय बालबालिकाहरूका लागि सहयोग सामग्रि वितरण गरिएको हो ।

    जसका लागि मुख्य सहयोग रूपन्देहि मुर्गिया निवासि हाल जापानमा रहनुहुने प्रविन घिमिरेले १० हजार ७ सय रूपैया र पोखरा निवासि हाल दक्षीण कोरियामा रहनुहुने मिस्टर रोमियो दिपक काफ्लेबाट १० हजार रूपैया दिनुभएको थियो ।

    सहयोग वितरणका लागि बर्दियामा रहनुहुने दिपक लम्सालको समन्वयमा प्युठानबाट डिल्लिराज पराजुलि, सरस्वति पराजुलि, अविरल थापा, सुगम रिजाल, मिना वलि, पत्रकार भुवनसिंह, एलबि थापा, शमसेरबिक्रम जिसि लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेपालगन्जमा रहनुहुने नेपाली हर्ट टिकटक ग्रुपका भावना चौधरि, एलिसा मगरको समेत उपस्थिति रहेको थियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा बार बर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामप्रसाद थारूले मन्तव्य दिदै २०७४ सालदेखि स्थापना भएको संरक्षण केन्द्रमा सहयोग लिएर प्युठानबाट आउने टोलिलाइ धन्यवाद ज्ञापन गर्नुभयो । स्कुल नै नदेखेका बालबालिकालाइ पछिल्लो २ वर्षदेखि आफुहरूले अभिभावकत्व गरिरहेकोमा काधमा काध मिलाउने सहयोगि मनकारि मनहरूलाइ खुसि ब्यक्त गर्ने शब्द नै न भएकोले आफू हर्ष विभोर भएको उहाले बताउनुभयो ।

    आमावुवा बिहिन र असहाय बालवालिकालाइ टिकटकबाटै उठेको रकम सदुपयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक बिजयकुमार चौधरिले धन्यवाद पत्र प्रदान गर्नुभएको थियो । २०४८ साल्मा स्थापना भएको सुम्हा माविमा २०७४ सालदेखि स्कुलभन्दा बाहिर रहेकाहरूलाइ सहयोगार्थ असहाय केन्द्र संचालन गरिदै आएको छ ।

    आर्थिक सहयोग गर्नेहरूको नामावलि।

    १. मि. रोमियो (दिपक काफ्ले) पोखरा हाल दक्षिण कोरिया ः १०,०००
    २ प्रविन घिमिरे रुपन्देही मुर्गिया हाल जापा) १०,६३१
    ३ आकृति खतिवडा (जन्मदिनको अवसरमा (अनिता ए धिताल) ५१३३
    ४ टंक लिम्वु बहराइन ५०००
    ५ मनोज कार्कि , अमेरिका ४०७०
    ६ रेश्मी आले , काठमाण्डौ ४०००
    ७ बुद्ध जि.सी. , प्यूठान (हाल भारत) ः ४,०००
    ८. लभ्ली सपना (झापा बुधवारे) ३,०००
    ९ यान बहादुर रोकाय नेपाल आर्मि बाँके ः २०००
    १०. रमेश बस्याल पाल्पा (हाल दुबई) ः २००५
    ११ निर्मला पाख्रिन लामा (निरु राई) काठमाण्डौ २,०००
    १२ मधु ज्ञवाली (बुटवल रुपन्देही) २,०००
    १३ डिल्लिराज पराजुली (प्यूठान) २,०००
    १४ पुष्पाकली भुषाल (दाङ) २,०००
    १५ टंक भुषाल , बुटवल २,०००
    १६ सुदिना खड्का बनेपा २०००
    १७ सुगम रिजाल प्यूठान १००५
    १८ भुवनसिंह प्यूठान १००५
    १९ राजेन्द्र श्रेष्ठ (रबिन मार्ट, ठमेल काठमाण्डौ १,०००
    २० गंगा भुर्तेल (स्याङ्जा) १००५
    २१ आकाश भण्डारी (बर्दिया हाल दुबई) १०००
    २२ निरुता निरौला बिर्तामोड ११००
    २३ कविता राना दाङ तुलसीपुर १०००
    २४मगर इज किङ १०००
    २५ युवी खत्री महासचिव १००१
    २६ भवना चौधरी बर्दिया १०००
    २७ आशा तामाङ काठमाण्डौ ५००
    २८ लक्ष्मि पराजुलि ३०००
    २९ मिना वलि ११००
    ३० एलिसा मगर १०००
    ३१ मिलन भट्ट चितवन १०००
    ३२ बिष्णु शहि भैरहवा २०००
    ३३ कुमार ढकाल मलेसिया १०००
    ३४ इनोसिन प्राकृतिक गुरूङ १०००
    गिफ्टर सहयोगी
    मिना गुरुङ अमेरिका
    हर्ट ग्रुप संस्थापक : पार्देशी खरेल
    हर्ट ग्रुप कोषाध्यक्ष : कुफम जावेग पुनि अमेरिका
    चन्द्रिका ढुङ्गेल क्यानडा
    शोमा पोख्रेल अमेरिका

    शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...