• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

घरेलु तथा साना उद्योग आत्मनिर्भर र सम्बृद्धिका आधार हुन : खड्का


  •   शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
  • बसन्त श्रेष्ठ छापेली,अर्घाखाँची।  राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले घरेलु तथा साना उद्योग सम्बृद्धिको आधार भएको बताउनुभएको छ । अर्घाखाँची चप्पल उद्योगको सन्धिखर्क नगरपालिका वडा नं १२ भद्राचौरमा उद्घाटन गर्दै उहाँले व्यवसायिक सोचको विकासको कार्यान्वयन स–साना उद्योग धन्दाबाट सुरु हुने बताउनुभयो ।

    Advertisement

    नेपाल कम्युनिष्ट पाटी नेकपाका नेता समेत रहनुभएका खड्काले आत्मनिर्भरतालाई बढाउन स–साना उद्योग घरेलु उद्योगको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले अन्य युवाहरुले समेत फरक खालका व्यवसाय कम लगानीमै सञ्चालन गर्ने अभियान चलाउनुपर्नेमा जोड समेत दिनुभयो ।
    लम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची चप्पल उद्योगको स्थापनाबाट सिंगो नगरपालिका र जिल्लामा नयाँ आयाम थपिएको बताउनुभयो । नेकपा जिल्ला कमिटि अध्यक्ष समेत रहनुभएका नेता आचार्यले आर्थिक क्रान्तिका माध्यमबाट मुलुकको सम्बृद्धि हुने बताउनुभयो । उहाँले युवाहरु स्वरोजगार हुँदै अन्य युवालाई समेत रोजगारी दिने खालका अभियानले प्राथमिकता पाएकोले राज्यको तर्फबाट साथ सहयोगका लागि बिशेष कदम चालिने विश्वास दिलाउनुभयो ।
    सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका भित्र नयाँ व्यवसायको सुरुवात भएको भन्दै सञ्चालक प्रकाश श्रेष्ठलाई धन्यबाद दिनुभयो । नगरप्रमुख भुसालले सन्धिखर्क नगरपालिकाले नगरको छुट्टै औद्योगिक ग्राम निर्माणको तयारीमा रहेको भन्दै नगरभित्रका उद्योगहरु सोही ठाउमा राखिने बताउनुभयो ।

    नगर उप प्रमुख ठाकुर कुमार बिक किशोरले सबै युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्दै नगरभित्र स्थापना भएको उद्योगलाई नगरपालिकाले प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  सन्धिखर्क नगरपालिका वडा नं ११ का वडाध्यक्ष धुर्वराज आचार्यले उद्योगको स्थापना भएसँगै युवाहरुलाई कम लगानीमा पनि स्वरोजगारीका अवशर श्रृजना गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।


    उद्घाटन समारोहमा समाजसेवी रामबहादुर बि.क, लोकहरी श्रेष्ठ, सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिवलाल श्रेष्ठ, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष लिलबहादुर बि.क, पत्रकार मधुकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य बसन्त श्रेष्ठ, लगायतले उद्योगको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


    आफुसँगै अन्य युवाहरुलाई पनि आत्मनिर्भर बनाउन व्यवसाय सञ्चालन गरेको सञ्चालक युवा व्यवसायी प्रकाश श्रष्ठले बताउनुभयो । भण्डै ४ लाखको लगानीमा सञ्चालन गरिएको उक्त उद्योगमा दैनिक ३ जना जनशक्तिबाट २ सय थानसम्म चप्पल उत्पादन गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।

    शुक्रबार, मङि्सर १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...