• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

कोहलपुरमा आकर्षक ‘फनपार्क’ संचालनमा


  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
  • नेपालगंज । बाँके कोहलपुरमा आकर्षक फनपार्क सोमबारदेखि संचालनमा आएको छ । ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क कोहलपुर नगरपालिका–१४ हवलदारपुर निर्माण गरीएको फनपार्क कोरोना भाइरस सन्त्रासकै बीच स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर संचालनमा ल्याईएको ह्याप्पी वर्ल्ड फनपार्कका प्रवन्ध निर्देशक विजय भण्डारी (बासु)ले जानकारी दिनुभएको छ ।

    Advertisement

    प्रवन्ध निर्देशक भण्डारीका अनुसार ३५ करोड लागतमा निर्माण गरिएको सो फनपार्क कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै केही समय ढिलो संचालनमा आएको बताउनुभयो । उद्घाटनका अवसरमा सोमबार पहिलो दिन प्रवेश निःशुल्क गरीएको थियो ।

    फनपार्कमा स्काई साइक्लिङ्ग, जिपप्ले, बुल राईड, जाइन्ट सिरिङ्ग, वाल क्लाम्बिङ्ग र बच्चाहरुको लागि बञ्जि लगायतका अन्य सुविधाहरु समेत उपलब्ध गराईएको भण्डारीले बताउनुभयो।

    नेपालगञ्जका २५ जना प्रतिष्ठित ब्यापारीहरुको समुहले संचालनमा ल्याएको फनपार्कमा ह्याप्पी वर्ल्डमा वाटर फनका साथै रेष्टुरेण्ट र ब्यांकेटसम्मको सुविधा हुनेछ । फनपार्क भित्र गेमिङ्ग आनन्द लिन प्रत्येक ईभेन्ट अनुसार १५० देखि २५० सम्म शुल्क निर्धारण गरीएको उल्लेख गर्दै भण्डारीले भने, ‘पहिलो दिन हामी निःशुल्क प्रवेश गराउनेछौं । त्यसपछिका दिनमा प्रवेश शुल्कबापत प्रतिब्यक्ति एक सय रुपैयाँ लिइनेछ ।’

    कोरोना भाईरसको संक्रमण जोखिम कायमै रहेकाले तत्काल स्वीमिङ्ग पुल लगायतका केही सुविधा बाहेक अन्य गेमहरु मात्र संचालन गरीएपनि केही समय पश्चात पुन सबै सुविधाहरु सहित फन पार्कको ग्राण्ड ओपेनिङ्ग गरीने भण्डारीले बताउनुभयो।

    सोमबारदेखी संचालनमा आएको फनपार्क ह्याप्पी वर्ल्ड बाँकेमा सञ्चालनको तयारीमा रहेका तीनवटा मध्ये सबैभन्दा पहिले निर्माणको काम शुरु गरेको योजना हो । यस बाहेक राँझा नजिकको फनपार्क निर्माणाधिन अवस्थामा छ भने नेपालगञ्जको भवनीयापुरमा रहेको फनपार्क केही समय अघि सञ्चालनमा आइसकेको छ ।

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation