• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

बबई सिँचाइ आयोजनाको नहर निर्माण प्रक्रिया तीव्र गतिमा


  •   शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
  • बाँके । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले वर्दियाको पूर्वमा पश्चिममा गरी ३६ हजार हेक्टर वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ ।

    Advertisement

    बबई नदीको पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्वी भेगमा २१ हजार हेक्टर नहर निर्माण भएको आयोजनाका प्रमुख मधुकर रानाले बताए । बर्दियाको कृषियोग्य जमीनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको आर्थिक सहयोगमा आव २०४९/५० बाट परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा सिँचाइ बबई नदीको पानी नहरमार्फत पु¥याउँदै आव २०७४/७५ मा सक्ने लक्ष्य आयोजनाले राखेको प्रमुख रानाले बताए ।

    आयोजनाले गरेको नहर निमार्णमा विसं २०७१ तथा २०७४ मा आएको बाढीले बगाएको हुँदा बाढीबाट भत्किएका संरचना र नयाँ संरचना आयोजनाले थप पश्चिमी मूल नहर गुलरियासम्म पु¥याउने लक्ष्य लिएको छ । पश्चिम क्षेत्र विकास विस्तार सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण शाखा उपशाखा नहरको आधुनिकीकरणलगायतका कार्य गर्दै आइरहेकाले गर्दा आव २०७८÷७९ मा आयोजनाले नहर निर्माण गर्दा रु १२ अर्ब ५६ करोड ८० हजार गुरुयोजनामा कार्यान्वयन गरिरहेको रानाले बताए ।

    आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म गरिसक्ने लक्ष्य छ । बबई सिँचाइ आयोजनाले पूर्वतर्फ बाँकी रहेको करिब दुई किलोमिटर मूल नहर आधुनिकीकरण गरी ३४ किलोमिटर नहर निर्माण गर्ने यो वर्षको लक्ष्य छ । बबई नदीको बायाँतर्फको छवटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्याङ्कन चरण पूरा भएको आयोजना प्रमुखले जानकारी दिए ।

    बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचनाहरु निर्माण भइरहेको आयोजना प्रमुखले बताए । भेरी बबई डाइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकोरवाला निकायसँग छलफल तथा अन्तक्र्रिया भएको बताएको छ ।

    बबई सिँचाइ आयोजनाको यस वर्ष ७० प्रतिशत भौतिक प्रगति गरेको छ । अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रु ७५ करोड ६३ लाख ५५ हजार चालु आर्थिक वर्षसम्म खर्च गरेको जानकारी रानाले दिनुभयो । बबई सिँचाइ आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूल्याङ्कनपश्चात मुआब्जा वितरण कार्य गत आवमै सम्पन्न गरिने उनले बताए ।

    गत आव २०७६÷७७ मा ६१ प्रतिशत रहेको वितीय प्रगति ६० प्रतिशत रहेको थियो भने खर्च ८३ करोड ५२ लाख भएको थियो । उनले कमाण्ड एरिया विकासमा बबई एक हजार १०० हेक्टर थप जमीनमा सिँचाइ पु¥याउन सकेको बताए । ३६ हजार हेक्टरमध्ये २२ हजार ६०० हेक्टर जमीनमा सिँचाइ पु¥याएको बताए । मूल नहर पश्चिमतर्फ ३४ किलोमिटर बनिसकेको छ । रु एक अर्ब ४९ करोड २१ लाख बजेट रहेको छ ।
    वर्षमा फागुनदेखि जेठसम्म मात्र निर्माणको काम गर्न सकिने उहाँको भनाइ छ । ४।९ किलोमिटर मूल नहर बनाउने योजना रहेको छ । शाखा उपशाखा प्रशाखाहरु १७ किलोमिटर पक्की नहर निर्माण गर्ने योजना छ । त्यसैगरी बबई नदीको बायाँतर्फ चार किलोमिटर तटबन्ध गर्ने योजना छ । यस वर्ष चार हजार हेक्टर जमीनमा सिँचाइ पुयाउने योजना छ । कोरोना महामारीमा विदेशबाट फर्किएका युवा कृषि खेतीतर्फ आकर्षित भएको बेलामा बबई प्रशस्त सिँचाइ पु¥याउँदा कृषक खुशी छन् ।

    बर्दियामा मात्रै कुलो सिँचाइमा जनताले बर्दियाको राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ सरसफाइ गर्न तीन हजार ७०० सिँचाइका उपभोक्ताले निःशुल्क श्रमदान गरी राष्ट्रिय सिँचाइ पर्व यहाँ मनाएको बबई सिँचाइ ऐतिहासिक कार्य हुने गरेको आयोजनाको प्रमुख रानाले बताए । बबई नदीमा आएको २०७४/७५ को बाढीले करिब एक किलोमिटर नहरमा माटो ल्याएकाले सो लेदोलाई सरसफाइ गर्न सिँचाइका उपभोक्ताले स्वस्फूर्त तरिकाबाट ४९ वटा गाउँका ५७ वटा मौजाका उपभोक्ताले नहरको निःशुल्क सरसफाइ गर्दै आइरहेको आयोजना प्रमुखको भनाइ छ ।

    बबई सिँचाइ आयोजनाको हालसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसकेको आयोजना प्रमुख रानाले बताए । उनका अनुसार आगामी २०७८÷७९ सम्म ४३ किलोमिटर नहर बनाउने आयोजनाको लक्ष्य रहेको छ । यस सिँचाइको काम कोरोनाका कारण प्रभावित भएकाले आगामी माघदेखि मात्र पुनः शुरु गरिने बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

    शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation