• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

अपाङ्ग दम्पतीको घर निर्माण सुरु


  •   शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। अपांग (दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य सुरु भएको छ।

    Advertisement

    माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउको अधिकारिको आफ्नै नाममा रहेको १ रोपनी जग्गामा दुईवटा कोठा,भान्छा कोठा र शौचालय सहितको घर निर्माण शुक्रबार बाट थालनी भएको हो । माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ्ग ढाडका सामाजिक अभियान्ता हरी बस्नेतको नेतृत्वमा विभिन्न दाताहरुको सहयोगबाट सुरु गरिएको घर निर्माणका लागि इन्जिनियरले ६ लाख लाग्ने बजेट सहितको घरको नक्सा दिएको भए पनि हालसम्म ३ लाख बराबरको नगद तथा जिन्सी सङ्कलन गरिएको घर निर्माण समितिका अभियन्ता हरि बस्नेतले जानकारी दिए ।सहयोगीहरुले गृल, बालुवा, सिमेन्ट, जस्ता पाता,पेन्ट ट्वाइलेट बाथरुमका सामाग्री, वैद्युत वाइरिङ्गका सामग्री प्रदान गर्ने बचनबद्धता गरेका छन् । ‘कतिपयबाट नगद प्राप्त भएको छ प्राप्त सहयोगबाट काम प्रारम्भ गरिएको छ, आवश्यक सामग्री र रकम सहयोग सङ्कलनलाई निरन्तर दिन्छौं’, बस्नेतले भने । सामग्री जुटाउन र घर निर्माण पुरा गर्न अझै रकम अभाव छ घर निर्माण सुरु भएसंगै सहयोगीहरुकामा पुग्ने र सहयोग सङ्कलनलाई सँगसँगै लाने बस्नेतको भनाई छ।

    ‘एउटा पीडितको परिवारलाई व्यवस्थापन गर्न हामीले यो अभियान प्रारम्भ गरेका छौं धेरैबाट सहयोगको आश्वासन पाएका छौं, त्यो पुरा हुनेछ भन्ने आशाका साथ काम थालेको घर निर्माण अभियान समितीका संयोजक बस्नेतले जानकारी दिए । उनले भने,’हामी सबैलाई सकेको सहयोगका लागि आह्वान पनि गर्दछौँ ।’

    जिल्लाको माण्डबी गाउँपालिका-३ नयाँगाउँका एकराज अधिकारिको र उनकी श्रीमती रेशमा अधिकारी दुवै बोल्न सक्दैनन। शारिरिक रुपमा समेत उनिहरु कमजोर छन। उनीहरुका ३ सन्तान छन। घर नजिकैको माण्डवी माध्यमिक विद्यालयमा जेठो छोरा ९ मा, कान्छो ६ मा र छोरी दुई कक्षामा पढ्छन। उनिहरुको घरको अबस्था दयनिय छ।
    त्यसैले अधिकारी परिवार बर्षौ देखि आफन्तको घरमा आश्रय लिएर बसिरहेका उनीहरुलाई साँझ-बिहान के खाने भन्ने चिन्ताले पिरोलिरहको थियो ।
    ज्यालामजदुरी गरेर गुजारा टार्दै आए पनि छोराछोरीको उचित रेखदेख, उपचार र बस्ने घरको व्यवस्था गर्न मुस्किल परेको एकराज अधिकारीले अब बस्नका लागि अपांग मैत्री घर पाउने भएका हुन्।प्युठानका एक युवा तथा सामाजिक अभियानता हरि बस्नेतको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रहेका दयालु मनले गरेको सहयोग रकम जुटेपछी घर बन्ने भएको हो।

    शनिबार, कार्तिक १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...