• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

सरकारले घटायो मन्त्रालय संख्या

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. कर्मचारीले राजनीति गरे जागिर जाने

  • ३. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ४. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ५. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • ८. मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

  • ९. ६५ वर्षमा एसईई उत्तीर्ण

  • १०. अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

छोराको कुटपिटबाट बुबाको मृत्यु


  •   सोमबार, असोज १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा आफ्नै छोरोको कुटपिटबाट बुवाको मृत्यु भएको छ ।

    Advertisement

    जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–४ बाज बस्ने ६० वर्षका दिलबहादुर बस्नेतको आफनै छोरा २६ वर्षका अनिल बस्नेतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । आइतवार साँझ घरमै भित्र कुटपिट घाइते भएका दिलबहादुरलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा गएराती बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ । घाइते अबस्थामा रहेका उनलाई गुल्मी अस्पतालहुँदै पाल्पा प्रवास अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बुटवलको प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो । घटनामा तत्काल इस्मा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक मोहनलाल अधिकारीको कमाण्डमा ३ जनाको टोलीले घाईतेको मुख र छातीमा भित्री चोट लागेको अवस्था उद्धार गरेका थिए ।

    कुटपिट गर्ने ब्यक्ति फरार रहेको र खोजीकार्य भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए।के कारण कुटपिट भएको हो भन्ने बारेमा पनि कुनै कारण नखुलेको प्रहरीले जनाएको छ ।

    सोमबार, असोज १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ४.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण,

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • २.
      गुल्मीमा संस्थागत विद्यालयको उत्कृष्ट नतिजा, ४ जिपिए ल्याउनेलाई ५० हजार पुरस्कार

    • ३.
      प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

    • ४.
      सरकारले घटायो मन्त्रालय संख्या

    • ५.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • ६.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ७.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ८.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation