• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ४. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ५. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ६. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ७. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. फिफाद्वारा एन्फा निलम्बित

  • १०. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

हरियो केराउ ओसारपसारमा रोक

  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • परासी । पश्चिम नवलपरासीका सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी बढेपछि जिल्ला सुरक्षा समितिले हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । केराउ लुकीछिपी भारत पु¥याइन थालेपछि समितिले यस्तो निर्णय गरेको हो ।

    Advertisement

    उद्योग वाणिज्य संघले भने प्रतिबन्धको विरोध जनाएको छ । केही व्यक्तिले तस्करी गरे भन्दैमा अन्य व्यवसायीलाई केराउको कारोबार नै गर्न नपाइने गरी गरिएको प्रतिबन्ध खोल्न माग गरिएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । नेपाल–भारत सीमानाका बन्द भएपछि महेशपुर भन्सार कार्यालयमा आयात–निर्यात न्यून छ । सामान आयात र निर्यातबाट कार्यालयले राजस्व संकलन गर्न सकेको छैन् । तर, यही चार महिनाको बीचमा बरामद गरिएको केराउबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । प्रहरीले तस्करीका २ करोड ४० लाख मूल्यबराबरका सामान भन्सार कार्यालयलाई बुझाएको छ ।

    लकडाउनको समयमा जिल्लाका सीमावर्ती नाकाबाट अवैध रूपमा ल्याइएका हरियो मटर, लत्ताकपडा, रासायानिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए ।

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै
    कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा
    मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण
    वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति
    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ४.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ५.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार

    भर्खरै

    • १.
      साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

    • २.
      कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

    • ३.
      डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

    • ४.
      मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

    • ६.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ७.
      राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

    • ८.
      बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation